#Surkhet Airport
सुर्खेत विमानस्थल दुई दिन बन्द रहने
समाज
Clock ०५ जेष्ठ २०८२ | १ मिनेट पाठ
सुर्खेत विमानस्थल दुई दिन बन्द रहने
रन–वेको ०.२ तर्फको साइटमा कालोपत्रे चर्किन थालेकाले मर्मतका लागि दुई दिन विमानस्थल बन्द गर्न लागिएको सुर्खेत विमानस्थल प्रमुख हिराजन काफ्लेले जानकारी दिए ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस