मङ्गलबार (आज) प्रतिनिधि सभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सुमना श्रेष्ठलाई बोल्नका लागि सभामुख देवराज घिमिरेले समय दिए। तर, उनी बैठकमा सहभागी थिइनन्।
सहकारी ठगी प्रकरणमा पार्टी सभापति रवि लामिछाने हिरासतमा रहँदा रास्वपाले उनलाई छुटाउन सडकमा आन्दोलन गरिरहेको छ । यही बेला सहकारी पीडितले गरेको आन्दोलनमा भने आफ्नो ऐक्यबद्धता रहेको रास्वपाले जनाएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ तथा पूर्व शिक्षा मन्त्री सुमना श्रेष्ठले त्रिभुवन विश्वविद्यालयको नीति तथा कार्यक्रम कार्यकर्ता रिझाउन रोकेको हो भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न गरेकी छि...
शुक्रबार सामाजिक सञ्जालमा लेख्दै श्रेष्ठले शिक्षकले राम्रो नपढाउँदा एसइईका नतिजा राम्रो भएन भन्नेले राजनीतिमा लागेको शिक्षकलाई कारबाही गर्छु भन्दा किन सरकार परिवर्तनमा लागेको भन्दै प्रश्न गरेकी छिन्।