#Southkorea
दक्षिण कोरियाका निलम्बित राष्ट्रपति पक्राउ परेनन्,  प्रहरीको ६ घण्टे  प्रयास विफल
अन्तर्राष्ट्रिय
Clock १९ पौष २०८१ | १ मिनेट पाठ
दक्षिण कोरियाका निलम्बित राष्ट्रपति पक्राउ परेनन्, प्रहरीको ६ घण्टे प्रयास विफ...
युनको सुरक्षामा रहेको सेनाको टोलीले मानव पर्खाल बनाएर पक्राउ गर्न आएका प्रहरीको बाटो छेकेको कोरियाली समाचार संस्था योन्हापले जनाएको छ।
Whatsapp
दक्षिण कोरियामा १८१ यात्रु सवार विमान दुर्घटना : २८ जनाको मृत्यु
अन्तर्राष्ट्रिय
Clock १४ पौष २०८१ | १ मिनेट पाठ
दक्षिण कोरियामा १८१ यात्रु सवार विमान दुर्घटना : २८ जनाको मृत्यु
जेजु एयरको विमान थाइल्याण्डको बैंककबाट फर्किएको थियो। अवतरण गर्ने क्रममा दुर्घटना भएको बताइएको छ।
Whatsapp
१८१ जना सवार विमान दक्षिण कोरियामा दुर्घटना
अन्तर्राष्ट्रिय
Clock १४ पौष २०८१ | १ मिनेट पाठ
१८१ जना सवार विमान दक्षिण कोरियामा दुर्घटना
अवतरणका क्रममा विमान धावनमार्गबाट चिप्लिएर पर्खालमा ठोक्किएको अनुमान गरिएको छ।
Whatsapp
दक्षिण कोरियामा १४ दिनभित्र फेरिए तीन राष्ट्रपति, सांसदहरुले समाते एकअर्काको कठालो
अन्तर्राष्ट्रिय
Clock १३ पौष २०८१ | २ मिनेट पाठ
दक्षिण कोरियामा १४ दिनभित्र फेरिए तीन राष्ट्रपति, सांसदहरुले समाते एकअर्काको कठा...
तनाव बढ्दै जाँदा सत्तापक्ष र विपक्षी सांसदहरुले एकअर्काको कठालो समातेका दृश्यहरु यतिबेला भाइरल हुँदैछन्।
Whatsapp
नेपाली युवालाई रोजगारी दिएकोमा कोरिया सरकारलाई धन्यवाद : मन्त्री भण्डारी
अर्थ
Clock ०२ पौष २०८१ | २ मिनेट पाठ
नेपाली युवालाई रोजगारी दिएकोमा कोरिया सरकारलाई धन्यवाद : मन्त्री भण्डारी
मन्त्री भण्डारीले सोमबार नेपाल र गणतन्त्र कोरियाबीच कूटनीतिक सम्बन्ध विस्तारको ५० वर्ष पुगेको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गदै इपिएस कोरिया र कोरिया सरकारलाई उनले धन्यवाद दिएका हुन्।
Whatsapp
दक्षिण कोरियाको राष्ट्रपति कार्यालयमा प्रहरीको छापा
अन्तर्राष्ट्रिय
Clock २६ मंसिर २०८१ | १ मिनेट पाठ
दक्षिण कोरियाको राष्ट्रपति कार्यालयमा प्रहरीको छापा
यो कारबाही राष्ट्रपति युन सुक–योलले सैन्य शासन लागू गरेपछि भइरहेको अनुसन्धानको हिस्सा हो।
Whatsapp
सैन्य शासन लगाएकोमा खेद छ, सबैसँग माफी चाहन्छु : राष्ट्रपति युन
अन्तर्राष्ट्रिय
Clock २२ मंसिर २०८१ | १ मिनेट पाठ
सैन्य शासन लगाएकोमा खेद छ, सबैसँग माफी चाहन्छु : राष्ट्रपति युन
राष्ट्रपतिले यो सम्बोधनसँगै राजीनामाको घोषणा गर्ने अनुमान गरिएको थियो, तर त्यसबारे बोलेनन्।
Whatsapp
दक्षिण कोरिया:राष्ट्रपति विरुद्धको महाअभियोग प्रस्ताव विफल बनाउने सत्तारुढ दलको जिकिर
अन्तर्राष्ट्रिय
Clock २० मंसिर २०८१ | १ मिनेट पाठ
दक्षिण कोरिया:राष्ट्रपति विरुद्धको महाअभियोग प्रस्ताव विफल बनाउने सत्तारुढ दलको...
नेता हुनले महाभियोगको प्रस्तावलाई विफल बनाउन अन्य दललाई पनि आग्रह गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस