'यो राजमार्गमा यात्रा गर्दा यहाँ पोलेको मकै नखाई चित्तै बुझ्दैन,' ट्रक चालक रामु चौधरीले भने, 'मकै खाँदै यहाँ आराम गर्दा थकाइ पनि मेटिने, मकै पनि स्वादिलो हुने भएकाले बानी नै परिसकियो।'
खडेरीले पानीका मुहानहरू सुक्दै गएपछि जुम्लाकाे सदरमुकाम खलंगा काकाकुल बनेको छ। धारामा पानी नआएपछि खलंगावासी तीला नदीको दूषित पानी प्रयोग गर्न बाध्य छन्।
यहाँका ज्येष्ठ नागरिकले आफूमा भएको सीप तथा अनुभव अन्तरपुस्तामा हस्तान्तरण गरेका छन्। फेदीखोला गाउँपालिका–१ का ज्येष्ठ नागरिकले अमोर सेवा बालगृहमा रहेका बालबालिकालाई ज्ञान हस्तान्तरण गरेका हुन्।
कर्णाली तथा सुदूरपश्चिमको लोकप्रिय खेलका रूपमा देउडा मानिन्छ। यसलाई डेउडा पनि भन्ने गरिन्छ। साँस्कृतिक, सामाजिक, आर्थिक, राजनीतिक मात्र होइन यहाँका नागरिकहरूको समग्र सवाललाई सरस, सरल र मर्मसहितको भाव...