माघ पहिलो साता घुमन्ते समुदाय राउटेको बस्तीमा दुई सन्तानको जन्म भयो। वीरेन्द्रनगर नगरपालिका–२ स्थित भेरी नदीनजिकै बस्दै आएको यो समुदायका कलह शाही र भान्टा शाहीले सन्तान जन्माएका थिए। बच्चा जन्मिएको ते...
राष्ट्रिय परिचयपत्र बनाउने ठाउँमा सेवाग्राहीको अत्याधिक भिड बढेकाले सहज रुपमा विवरण दर्ता गराउने काम गर्नको लागि गृहमन्त्रालयले प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिएको छ ।
प्रतिनिधिसभामा सांसदहरुले विपद्को पूर्व तयारी गर्न र सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको विषयमा स्पष्ट पार्न सरकारको ध्यानाकर्षण गराएका छन।