#Sitlahar
घुर तापेर रात काट्न बाध्य छन् भवानीपुरका विपन्न समुदाय
समाज
Clock १२ माघ २०८१ | २ मिनेट पाठ
घुर तापेर रात काट्न बाध्य छन् भवानीपुरका विपन्न समुदाय
ओढ्ने र ओछ्याउने नहुँदा रातभर घुरको आगो ताप्दै रात कटाउँछन् दुखिया माझी। सर्लाहीको बसबरिया गाउँपालिका ३ भवानीपुरका माझीलाई शीतलहरबाट जीवन जोगाउन घुर तापेर रात कटाउनुको विकल्प छैन।
Whatsapp
चिसो बढेपछि नेपालगञ्जका शैक्षिक संस्था बन्द
शिक्षा
Clock ०९ माघ २०८१ | १ मिनेट पाठ
चिसो बढेपछि नेपालगञ्जका शैक्षिक संस्था बन्द
शीतलहरले विद्यालय सञ्चालनमा कठिनाइ भएकाले बिदा दिइएको उनले स्पष्ट गरे। अभिभावकले पनि बिदाका निम्ति अनौपचारिक रूपमा विद्यालयका साथै पालिकामा अनुरोध गर्दै आएका थिए।
Whatsapp
शीतलहरको चपेटामा मधेस
समाज
Clock १७ पौष २०८१ | ३ मिनेट पाठ
शीतलहरको चपेटामा मधेस
दुई दिनदेखि लगातार चिसो सिरेटो चलेर चारैतिर बाक्लो हुस्सुले डम्म ढाकेपछि मधेसका जिल्लामा जनजीवन प्रभावित भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस