#Shuklaphanta Municipality
बस्ती जोगाउन श्रमदानबाट तटबन्ध निर्माण
समाज
Clock २० साउन २०८१ | १ मिनेट पाठ
बस्ती जोगाउन श्रमदानबाट तटबन्ध निर्माण
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ भएर बग्ने गौँडीखोला कटान नियन्त्रण गर्न स्थानीयको श्रमदानबाट तटबन्ध निर्माण भएको छ।
Whatsapp
शुक्लाफाँटामा एक वर्षमा एघार किलोमिटर सडक स्तरोन्नति
समाज
Clock ०६ साउन २०८१ | १ मिनेट पाठ
शुक्लाफाँटामा एक वर्षमा एघार किलोमिटर सडक स्तरोन्नति
शुक्लाफाँटा नगरपालिकाले एक वर्षमा ११ किलोमिटर सडक स्तरोन्नति गरेको छ। आव २०८०/८१ मा सडक ग्राभेल तथा स्तरोन्नति गरेको हो।
Whatsapp
शुक्लाफाँटाको नगर ‘सेफ हाउस’बाट एक सयभन्दा बढीले पाए सेवा
समाज
Clock १९ असार २०८१ | २ मिनेट पाठ
शुक्लाफाँटाको नगर ‘सेफ हाउस’बाट एक सयभन्दा बढीले पाए सेवा
शुक्लाफाँटा नगरपालिकाले सञ्चालन गर्दै आएको नगर ‘सेफ हाउस’बाट एक सय २० जना महिला तथा बालिकाले सेवा पाएका छन्।
Whatsapp
अपाङ्गता भएका छ सय बढीलाई परिचयपत्र
समाज
Clock १७ असार २०८१ | १ मिनेट पाठ
अपाङ्गता भएका छ सय बढीलाई परिचयपत्र
शुक्लाफाँटा नगरपालिकामले अपाङ्गता भएका छ सय तीन जनालाई परिचयपत्र प्रदान गरेको छ ।
Whatsapp
मेसिनले धान रोपाइँ गर्न ट्रेमा बीउ उमार्दै झलारीका किसान
समाज
Clock २२ जेष्ठ २०८१ | २ मिनेट पाठ
मेसिनले धान रोपाइँ गर्न ट्रेमा बीउ उमार्दै झलारीका किसान
आधुनिक तरिकाले धान रोप्नका लागि शुक्लाफाँटा नगरपालिका-१० झलारीका किसान प्लाष्टिको ट्रेमा बीउ उमार्ने कार्यमा लागेका छन्।
Whatsapp
किसानलाई एक सय तीस क्विन्टल उन्नत जातको बीउ वितरण
समाज
Clock ०१ जेष्ठ २०८१ | १ मिनेट पाठ
किसानलाई एक सय तीस क्विन्टल उन्नत जातको बीउ वितरण
उत्पादन वृद्धि गरी किसानको आयस्तर बढाउन शुक्लाफाँटा नगरपालिकाले एक सय ३० क्विन्टल उन्नत जातको धानको बीउ वितरण गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस