सात मधेसकेन्द्रित दलसम्बद्ध सङ्घीय लोकतान्त्रिक मोर्चाले रुपन्देही-३ मा हुँदै गरेको उपनिर्वाचनमा साझा उम्मेदवार तय गर्दैछ। यसबारे मोर्चाभित्र छलफल भइरहेको छ।
सात मधेसकेन्द्रित दल सम्मिलित सङ्घीय लोकतान्त्रिक मोर्चा रुपन्देही ३ मा हुन लागेको उपनिर्वाचनको तयारीमा जुटेको छ। सात दलको तर्फबाट साझा उम्मेदवार चयन गर्ने गरी मोर्चाले छलफल अगाडि बढाएको छ।