लेखकले विगतमा सदनमै दिएको अभिव्यक्ति स्मरण गराउँदै विपक्षी दलहरूले गृहमन्त्री लेखकबाट उनको राजीनामा मात्र होइन, छानबिन समिति नै गठन गर्नुपर्ने माग अघि सारेका छन्।
संसद् बैठक अझै बस्न सकेको छैन। बिहान ११ बजे बसेको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र), विपक्षी दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले अवर...
पूर्वबजेट छलफल, नीति तथा कार्यक्रम, बजेट र विद्यालय शिक्षा विधेयकको चापका कारण शनिबार र सार्वजनिक बिदा बाहेकका सबै दिन संसद सञ्चालन गर्ने आवश्यक देखिएको सभामुखको भनाइ थियो ।