लोकतान्त्रिक राज्यको चौथो अंगका रूपमा सञ्चारक्षेत्रलाई मान्ने हो भने राज्य र सरकारले पनि सञ्चारक्षेत्रको यो सकसलाई आफ्नै समस्या मान्नुपर्छ, संकटबाट पार गराउने सहयात्री बन्नुपर्छ।
सामान्यत: ११ देखि १५ का किशोरीमा यो शारीरिक प्रक्रिया सुरु हुन्छ। जीवनको उर्बरा शक्ति हो यो। समयले ल्याउने यो परिवर्तनलाई हाम्रो संस्कृति र संस्कारले भने अनेकन रूपमा ग्रहण गरेको छ।
कर्मचारीतन्त्रलाई मुलुकको स्थायी सरकार मानिन्छ। कतिपय सन्दर्भमा हाम्रो कर्मचारीतन्त्र आलोचित हुँदै आएको छ। मुलुकमा अति भ्रष्टाचार हुनुमा कर्मचारीतन्त्रलाई मुख्यरूपमा जिम्मेवार रहेको ठानिन्छ।
नेपालमा फेरि विमान दुर्घटना भएको छ। बुधबार बिहान ११ बजेर ११ मिनेट जाँदा काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एयरलायन्सको सिआरजे ७–९एनएएमई जहाजले विमानस्थल छाड्नेबित्तिकै पूर्वतिर मोडिई जमिनमा बज्रँदा...