बलिउड अभिनेता सैफ अली खानले गत हप्ता आक्रमणपछि अस्पताल पुर्याउने अटोरिक्शा चालक भजन सिंह राणालाई भेटेका छन्। उनले आफूलाई समयमै सहयोग गरेकोमा राणाप्रति कृतज्ञता व्यक्त गरे।
‘पक्राउ परेका अभियुक्त विजय दास एक रेस्टुरेन्टमा काम गर्थे र उनले अपराध स्वीकार गरेका छन्,’ समाचार एजेन्सी एएनआईले मुम्बई प्रहरीलाई उद्धृत गर्दै भनेको छ।
करिनाले भनिन्, 'जब आक्रमणकारीले सैफमाथि हमला गरिरहेको थियो, मैले मौका हेरेर बालबालिका र महिलाहरूलाई १२ औं तल्लामा पठाएँ। अचम्मको कुरा के छ भने आक्रमणकारीले घरबाट केही चोरेका छैनन्। घरको तिजोरीमा गहना...
बलिउड अभिनेता सैफ अली खानमाथि बिहीबार बिहान ४ बजे आफ्नै घरमा छुरी प्रहार भएको छ। चोरीको नियतले घरभित्र पसेका चोरले सैफमाथि धारिलो हतियार प्रहार गरेका छन्।