#Sabitra bhnadari Samba
कप्तान चयन गर्ने विषय आन्तरिक हो: साम्बा
खेल
Clock २३ असार २०८२ | २ मिनेट पाठ
कप्तान चयन गर्ने विषय आन्तरिक हो: साम्बा
उनले कप्तान छनोट गर्ने विषयमा विवाद हुनु सही नभएको र टोलीका सबै खेलाडी नै नेपाललाई अगाडि बढाउन सक्ने क्षमता रहेको रहेको धारणा राखिन् ।
Whatsapp
फुटबलर साम्बाको स्तम्भ निर्माण
खेल
Clock ०५ जेष्ठ २०८२ | १ मिनेट पाठ
फुटबलर साम्बाको स्तम्भ निर्माण
लमजुङ जिल्लाको मर्स्याङ्दी गाउँपालिका-९ स्थित खुदिबजार चोकमा निर्माण गरिएको साम्बा स्तम्भको सोही गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङ्गले जेठ ५ गते उद्घाटन गरेका हुन्।
Whatsapp
प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार डा.ओम मूर्तिदेखि सावित्रासम्मलाई
समाज
Clock ०७ फागुन २०८१ | १ मिनेट पाठ
प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार डा.ओम मूर्तिदेखि सावित्रासम्मलाई
सरकारले शान्ति, सुशासन, नवप्रवर्तन, वैज्ञानिक खोज, अनुसन्धान तथा विकासको क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने प्रतिभाशाली नागरिकलाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार–२०८१ प्रदान गर्ने भएको छ ।
Whatsapp
चारदेशीय महिला च्याम्पियनसिप खेल्न नेपाल आइपुगिन् साम्बा
खेल
Clock ०५ फागुन २०८१ | १ मिनेट पाठ
चारदेशीय महिला च्याम्पियनसिप खेल्न नेपाल आइपुगिन् साम्बा
नेपाली राष्ट्रिय महिला टिमकी फरवार्ड सावित्रा भण्डारी (साम्बा) घरेलु मैदानमा आजदेखि सुरु हुने चारदेशीय महिला च्याम्पियनसिप खेल्न नेपाल आइपुगेकी छन् ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस