२५औं मिनेटमा पाकिस्तानले पहिलो सुन्दर अवसर बनायो। अनमोल हिराको लामो प्रहार बंगलादेशकी गोलकिपर रूपना चक्माले मुस्किलले बचाइन्। यद्यपि, ३२औं मिनेटमा भने पाकिस्तानले काउन्टर अट्याकमा गोल गर्दै अग्रता लिय...
पहिलो हाफको थप समयपछि पाकिस्तान लयमा फर्कियो र भारतलाई पनि चुनौती दियो। त्यसपछि लगातार दुई गोल फर्काउँदै पाकिस्तानले छिमेकी राष्ट्रविरुद्ध चुनौती प्रस्तुत गर्यो। तर, फेरि अन्तिम समयमा खराब डिफेन्स गर...