#Rihardham
पाँचसय वर्ष पुरानो मानिएको ‘रिहार’ धाम सुनसान
समाज
Clock ०४ असोज २०८१ | २ मिनेट पाठ
पाँचसय वर्ष पुरानो मानिएको ‘रिहार’ धाम सुनसान
पाँच सय वर्ष पुरानो मानिएको दाङको लमही नगरपालिका–९ स्थित रिहार धाम हिजोआज सुनसान छ। हरेक वर्ष माघीमा मेला लाग्दा मात्र घुइँचो हुने गरेको भए पनि अन्य समयमा सुनसान हुने गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस