राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीको बागमती प्रदेश समितिको सहमहामन्त्रीमा कबिन्द्र कार्की (काठमाडौं) र राधिका तिमल्सिना (चितवन) मनोनीत भएका छन्।
मङ्गलबार (आज) बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाको बोल्ने पालो नसकिँदै उपसभामुख इन्दिरा रानाले विशेष समय सुरु भएको जानकारी गराइन्।