राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सचिवालयको बैठक आह्वान गरेको छ। बिहीबार (भोलि) बस्नेगरी बैठक कार्यवाहक सभापति डोलप्रसाद अर्यालले आह्वान गरेको प्रवक्ता मनीष झाले बताए।
सत्तासीन दल नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले संसद्मा 'मानव तस्कर' भनेर गरेको नाराबाजीप्रति आपत्ति जनाएका छन्।
सत्तासीन दल नेकपा (एमाले) ले दलैपिच्छे सम्झौता नगर्ने बताएको छ। संसद् अवरोध गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रति लक्षित गर्दै एमाले प्रमुख सचेतक महेश बर्तौलाले यस्तो बताए।
नेकपा (एकीकृत समाजवादी) का सांसद भानुभक्त जोशीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सँग समन्वयन गरेर सदन चलाउनुपर्ने बताएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गृहमन्त्री रमेश लेखकको अभिव्यक्तिको खण्डन गरेको छ। यसअघि संसद्मा बोल्ने क्रममा गृहमन्त्री लेखकले रास्वपाको पार्टी कार्यालय नक्कली पीडित खडा गर्ने थलो बनिरहेको...
मङ्गलबार (आज)को संसद् बैठकमा निलो रिबन घाँटीमा लगाएर सहभागी भएका उनीहरूलाई मर्यादित पोशाकको व्यवस्थाअनुरूप निष्कासन गर्ने माग कांग्रेस सचेतक श्याम घिमिरेले गरे।