सोमबार प्रतिनिधिसभाले पारित गरेर सन्देशसहित पठाएका पाँच प्रतिस्थापन विधेयक राष्ट्रियसभाले एकैदिन छलफल गरेर सन्देशसहित फिर्ता पठाएको थियो । प्रतिनिधि सभाको दोस्रो बैठकमा सोमबार नै सन्देशसहित फिर्ता भएक...
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पेस गरेको ‘आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक र ‘निजिकरण (पहिलो संशोधन) विधेयक बहुमतले पारित भएका हुन् ।
राष्ट्रियसभाको शुक्रबार सुरु सत्रौँ अधिवेशनमा प्रमुख सचेतक न्यौपानेले नयाँ ऐन कानुन बनाउने मात्रै सांसदको जिम्मेवारी नभएको उल्लेख गर्दै विगतका ऐनको अनुमगन गर्नुपर्ने सुझाव दिइन् ।