#Ramkumari Jhakari
नेपाललक्षित झाँक्रीको कटाक्ष: अर्ली महाधिवेशन गरौँ, मरेको सिनो बोकेर हिँड्न सकिँदैन
राजनीति
Clock १५ असार २०८२ | १ मिनेट पाठ
नेपाललक्षित झाँक्रीको कटाक्ष: अर्ली महाधिवेशन गरौँ, मरेको सिनो बोकेर हिँड्न सकिँ...
माधव नेपाललाई विशेष अदालतले विशेष अदालतमा मुद्दा चलाएपछि पार्टी पुनर्गठन गर्नुपर्ने बताएकी हुन् ।
Whatsapp
'एक्टर टेक वान्'को प्रशंसा गर्दै झाँक्रीले गरिन् हेर्न सिफारिस
कला/साहित्य
Clock २२ माघ २०८१ | १ मिनेट पाठ
'एक्टर टेक वान्'को प्रशंसा गर्दै झाँक्रीले गरिन् हेर्न सिफारिस
पूर्वमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) की नेता रामकुमारी झाँक्रीले फिल्म 'एक्टर टेक वान्‌'को प्रशंसा गरेकी छन्।
Whatsapp
बिहानको भूकम्प सम्झिँदै झाँक्री सोध्छिन्- काठमाडौंमा खुला ठाउँ कहाँ छ ?
राजनीति
Clock २३ पौष २०८१ | १ मिनेट पाठ
बिहानको भूकम्प सम्झिँदै झाँक्री सोध्छिन्- काठमाडौंमा खुला ठाउँ कहाँ छ ?
पूर्वसहरी विकासमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) की नेता रामकुमारी झाँक्रीले काठमाडौंमा भूकम्प आउँदा जम्मा हुने चौरसमेत नहुँदा समस्या भएको बताएकी छन्।
Whatsapp
रामकुमारी भन्छिन्- हतास र हतार दुबै नगरौँ
राजनीति
Clock १८ पौष २०८१ | १ मिनेट पाठ
रामकुमारी भन्छिन्- हतास र हतार दुबै नगरौँ
नेकपा (एकीकृत समाजवादी) की नेता रामकुमार झाँक्रीले हतार र हतास दुबै नहुन आग्रह गरेकी छन्।
Whatsapp
रवि पक्राउसँगै दल विभाजनसम्बन्धी अध्यादेश चर्चामा, सरकारले आज निर्णय गर्न सक्ने
राजनीति
Clock ०५ कार्तिक २०८१ | ३ मिनेट पाठ
रवि पक्राउसँगै दल विभाजनसम्बन्धी अध्यादेश चर्चामा, सरकारले आज निर्णय गर्न सक्ने
दसैँ लगत्तै दल विभाजनसम्बन्धी अध्यादेशले चर्चा पाउन थालेको छ। पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने पक्राउ परेपछि दल विभाजनसम्बन्धी अध्यादेशबारे चर्चा चुलिएको हो।
Whatsapp
झलनाथलाई रामकुमारीको प्रश्न: पदाधिकारी पनि सर्वसम्मत गर्ने म्यान्डेट कसले दियो कमरेड ?
राजनीति
Clock २१ असार २०८१ | १ मिनेट पाठ
झलनाथलाई रामकुमारीको प्रश्न: पदाधिकारी पनि सर्वसम्मत गर्ने म्यान्डेट कसले दियो क...
योसँगै अन्य पदहरु सचिवालयले टुङ्ग्याउने पनि निर्णय भएको छ। तर यस विषयमा महाधिवेशनअघि सचिव रहेकी रामकुमारी झाँक्रीले भने सो निर्णयमा असन्तुष्टि व्यक्त गरेकी छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस