#Raghujee panta
शिक्षा मन्त्री भन्छन्ः निजी विद्यालयलाई निषेध गर्ने होइन,  सरकारीलाई सुधार्नुपर्छ
शिक्षा
Clock २८ असार २०८२ | ४ मिनेट पाठ
शिक्षा मन्त्री भन्छन्ः निजी विद्यालयलाई निषेध गर्ने होइन, सरकारीलाई सुधार्नुपर्...
पैसावालहरू सामाजिक हैसियत देखाउन थुप्रै पैसा तिरेर रातो बंगला, युलेन्स, सेन्ट जेभियर्सजस्ता महँगा विद्यालयमा छोराछोरी पढाउन चाहन्छन्, पढाऊन् । तर राज्य कसलाई चाहिएको छ त भन्दा गरिबलाई चाहिएको छ ।
Whatsapp
असार १५ भित्रै शिक्षा ऐन आउँछ : शिक्षामन्त्री पन्त
राजनीति
Clock १३ जेष्ठ २०८२ | १ मिनेट पाठ
असार १५ भित्रै शिक्षा ऐन आउँछ : शिक्षामन्त्री पन्त
शिक्षामन्त्री रघुजी पन्तले शिक्षा ऐन असार १५ भित्रै आउने बताएका छन्। मङ्गलबार (आज) संसद् भवनबाहिर पत्रकारहरूसँग कुराकानी गर्दै मन्त्री पन्तले यस्तो बताएका हुन्।
Whatsapp
रघुजीलाई ज्ञानेन्द्रको जवाफ: तपाईंजस्तो ओलीको पछाडि हिँडेर आएको होइन
राजनीति
Clock ०२ चैत्र २०८१ | १ मिनेट पाठ
रघुजीलाई ज्ञानेन्द्रको जवाफ: तपाईंजस्तो ओलीको पछाडि हिँडेर आएको होइन
शाहीले पन्त जसरी प्रधानमन्त्री केपी शर्मा ओलीको पछाडि हिँडेर सेतोलाई कालो कालोलाई सेतो भनेर निगाह थापेर नआएको पनि बताएका छन्।
Whatsapp
संसदमै ज्ञानेन्द्रलाई रघुजीले भने: इतिहास पढेर आउनु, हाहाहुहु गरेर होइन
राजनीति
Clock ०२ चैत्र २०८१ | १ मिनेट पाठ
संसदमै ज्ञानेन्द्रलाई रघुजीले भने: इतिहास पढेर आउनु, हाहाहुहु गरेर होइन
आइतबार प्रतिनिधि सभाको बैठकमा रघुजी पन्तले राजसंस्थाको बारेमा बोलिरहेका थिए । उनले इतिहासमा राजाहरूले गरेका गल्तीहरूका कारण अरूले पाएका दुखहरूको बारेमा भनिरहेका थिए।
Whatsapp
सरकारलाई प्रश्न- आगलागी नियन्त्रणको योजना के छ ?
समाज
Clock २७ माघ २०८१ | १ मिनेट पाठ
सरकारलाई प्रश्न- आगलागी नियन्त्रणको योजना के छ ?
सत्तारूढ दल नेकपा (एमाले) का सांसद रघुजी पन्तले आगलागी नियन्त्रणको योजना के छ भनेर सरकारलाई प्रश्न गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस