#Raghu ji Panta
शिक्षामन्त्रीले बोलाए आन्दोलनरत शिक्षकहरुलाई वार्तामा
राजनीति
Clock १२ वैशाख २०८२ | १ मिनेट पाठ
शिक्षामन्त्रीले बोलाए आन्दोलनरत शिक्षकहरुलाई वार्तामा
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले आन्दोलनरत शिक्षकहरुलाई वार्तामा बोलाएका छन् ।
Whatsapp
रघुजी पन्त शिक्षामन्त्री
राजनीति
Clock १० वैशाख २०८२ | १ मिनेट पाठ
रघुजी पन्त शिक्षामन्त्री
नेकपा एमालेका नेता रघुजी पन्त शिक्षामन्त्री बनेका छन्। प्रधानमन्त्री सचिवालयका अनुसार शिक्षामन्त्रीमा पन्तलाई नियुक्त गरिएकाे हाे।
Whatsapp
तीनकुने घटना पूर्वराजाको ‘सफ्ट कू’ होः सांसद पन्त
राजनीति
Clock २१ चैत्र २०८१ | १ मिनेट पाठ
तीनकुने घटना पूर्वराजाको ‘सफ्ट कू’ होः सांसद पन्त
नेकपा (एमाले) का सांसद रघुजी पन्तले चैत १५ गते तीनकुनेमा भएको घटना पूर्वराजा ज्ञानेन्द्र शाहको उत्साहटमा भएको ‘सफ्ट कू’ भएको बताएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस