राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणा गत सातायता जिल्ला प्रहरी परिसर, काठमाडौंको हिरासतमा छन्।
राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशम्शेर राणासहित पक्राउ परेकाहरूलाई प्रहरीले म्याद थपका लागि जिल्ला सरकारी वकिलको कार्यालयमा लगेको छ ।
राजसंस्था पुनर्स्थापना संयुक्त जनआन्दोलन समितिका सदस्य तथा राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले जनधन क्षतिको जिम्मेवारी सरकारले लिनुपर्ने बताएका छन्।
आज नेपाली कांग्रेसका नेता तथा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १५औं स्मृति दिवस, कांग्रेस तथा गैरकांग्रेस नेताहरूले कोइरालालाई विभिन्न सन्दर्भमा स्मरण गरिरहेका छन्।
‘तर नेपाली सेनाका दुई जना प्रधानसेनापतिले समयमा र परिआएको बेलामा आफ्नो परमाधिपति(तत्कालीन राजा)को रक्षा गर्न सक्नुभएन,’ मिश्रले भने, ‘र, उहाँहरू प्रति मेरो ठुलो गुनासो छ।’
उनले आफ्नो सामाजिक सञ्जालमा टिप्पणी गर्दै लेखेका छन्, ‘ठूला नेताहरूसँग भेट्दा यो कुराचाहिँ बाहिर नगरौँ/हामी बीचमा रहोस् भनिएका कुरा म कहिल्यै पनि सार्वजनिक गर्दिन। र हिजोको हाम्रो संवादका हकमा पनि त्य...