#Professor Premshanti Tuladhar
प्रेमशान्तिलाई  वैकुण्ठ लाकौल पुरस्कार
कला/साहित्य
Clock १५ भदौ २०८१ | २ मिनेट पाठ
प्रेमशान्तिलाई वैकुण्ठ लाकौल पुरस्कार
नेपालभाषा साहित्य र समालोचना विधाको उत्थानका लागि अनवरत योगदान पुर्‍याउने प्राध्यापक प्रेमशान्ति तुलाधरलाई वैकुण्ठ लाकौल पुरस्कारबाट सम्मान गरिएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस