#Prithvisubba-Gurung
दर्ता हुन नआए फेसबूकसहितका सञ्जालमा प्रतिबन्ध लाग्छ : मन्त्री गुरुङ
राजनीति
Clock ०५ वैशाख २०८२ | १ मिनेट पाठ
दर्ता हुन नआए फेसबूकसहितका सञ्जालमा प्रतिबन्ध लाग्छ : मन्त्री गुरुङ
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले दर्ता नभए फेसबूकसहितका सामाजिक सञ्जाल बन्द हुने बताएका छन्।
Whatsapp
संविधानले राष्ट्रपति भइसकेको व्यक्ति फेरि राजनीतिमा फर्किनु हुँदैन भनेर कहीँ भनेको छैन : गुरुङ
राजनीति
Clock २६ चैत्र २०८१ | १ मिनेट पाठ
संविधानले राष्ट्रपति भइसकेको व्यक्ति फेरि राजनीतिमा फर्किनु हुँदैन भनेर कहीँ भने...
सञ्चार तथा सूचना प्रविधिमन्त्रीसमेत रहेका नेकपा (एमाले) का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले पूर्वराष्ट्रपति सक्रिय राजनीतिमा फर्किनु हुँदैन भनेर संविधानले कहीँ नभनेको बताएका छन्।
Whatsapp
शिक्षक आन्दोलनबारे सरकारका प्रवक्ता- 'खाए खा, नखाए घिच्' भइरहेको छ
राजनीति
Clock २६ चैत्र २०८१ | १ मिनेट पाठ
शिक्षक आन्दोलनबारे सरकारका प्रवक्ता- 'खाए खा, नखाए घिच्' भइरहेको छ
शिक्षकहरूले 'हलो पनि अड्काउने, गोरु पनि पड्काउने' गरेको उनले टिप्पणी गरे। 'अध्यादेशबाटै भए पनि समस्याको समाधान गरौँला तर, वार्ता त गर्नुपर्‍यो नि,' उनले भने।
Whatsapp
कुलमानको निर्णयमा सरकारका प्रवक्ता गुरुङको त्यो झुट...
राजनीति
Clock ११ चैत्र २०८१ | १ मिनेट पाठ
कुलमानको निर्णयमा सरकारका प्रवक्ता गुरुङको त्यो झुट...
चैत ११ गते साँझ सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट बर्खास्त गर्‍यो।
Whatsapp
विकास र समृद्धि सरकारको प्राथमिकतामा छ: सञ्चारमन्त्री  गुरुङ
राजनीति
Clock १३ साउन २०८१ | १ मिनेट पाठ
विकास र समृद्धि सरकारको प्राथमिकतामा छ: सञ्चारमन्त्री गुरुङ
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मुलुकको विकास र समृद्धि सरकारको पहिलो प्राथमिकतामा रहेको बताएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस