#Prime Minister Pushpa Kamal Dahal
न्यायपालिकाको सुदृढीकरण र बारलाई सक्षम बनाउन सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री
राजनीति
Clock ०४ जेष्ठ २०८१ | १ मिनेट पाठ
न्यायपालिकाको सुदृढीकरण र बारलाई सक्षम बनाउन सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहालले न्यायपालिकाको सुदृढीकरण र बारलाई अझ सक्षम बनाउनका निम्ति सरकार प्रतिबद्ध रहेको बताएका छन्।
Whatsapp
प्रधानमन्त्रीद्वारा विश्वासको मतका लागि पत्राचार
राजनीति
Clock ०४ जेष्ठ २०८१ | १ मिनेट पाठ
प्रधानमन्त्रीद्वारा विश्वासको मतका लागि पत्राचार
प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिने विषयलाई संसद्को कार्यसूचीमा राख्न संसद् सचिवालयमा पत्र पठाएका छन्।
Whatsapp
नेपाल नवप्रवर्तन र उद्यमशीलताको संस्कृति प्रवर्द्धन गर्न प्रतिबद्ध छ : प्रधानमन्त्री
राजनीति
Clock ०२ जेष्ठ २०८१ | २ मिनेट पाठ
नेपाल नवप्रवर्तन र उद्यमशीलताको संस्कृति प्रवर्द्धन गर्न प्रतिबद्ध छ : प्रधानमन्...
प्रधानमन्त्री पुष्पकमल दाहालले लगानी प्रक्रियालाई सरलीकृत गर्दै नवप्रवर्तन र उद्यमशीलताको संस्कृति प्रवर्द्धन गर्ने नीति सरकारले लिएको बताएका छन्।
Whatsapp
गणतन्त्र दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
राजनीति
Clock ०१ जेष्ठ २०८१ | १ मिनेट पाठ
गणतन्त्र दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
सरकारले ‘गणतन्त्र दिवस’ लाई भव्यरूपमा मनाउन ‘गणतन्त्र दिवस मूल समारोह समिति’ गठन गरेको छ।
Whatsapp
गणतन्त्र दिवस मौलिक रूपमा मनाउन प्रधानमन्त्रीको निर्देशन
राजनीति
Clock ०१ जेष्ठ २०८१ | १ मिनेट पाठ
गणतन्त्र दिवस मौलिक रूपमा मनाउन प्रधानमन्त्रीको निर्देशन
प्रधानमन्त्री पुष्पकमल दाहालले गणतन्त्र दिवस मौलिक एवं रचनात्मक तवरले मनाउन निर्देशन दिएका छन्।
Whatsapp
स्थानीय तहले नागरिकमैत्री काम गरेमात्र सङ्घीयताको औचित्य स्थापित हुन्छ: प्रधानमन्त्री
राजनीति
Clock ३१ वैशाख २०८१ | २ मिनेट पाठ
स्थानीय तहले नागरिकमैत्री काम गरेमात्र सङ्घीयताको औचित्य स्थापित हुन्छ: प्रधानमन...
प्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीय सरकारहरूबाट नागरिकमैत्री कार्यसम्पादन भए मात्रै सङ्घीयताको औचित्य स्थापित हुने बताएका छन्।
Whatsapp
बजेटमार्फत उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्ने विशेष कार्यक्रम ल्याइनेछ: प्रधानमन्त्री
राजनीति
Clock ३१ वैशाख २०८१ | ३ मिनेट पाठ
बजेटमार्फत उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्ने विशेष कार्यक्रम ल्याइनेछ: प्रध...
प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम र बजेटमार्फत उत्पादन वृद्धि तथा रोजगारी सिर्जना गर्ने विशेष कार्यक्रम घोषणा गरिने बताएका छन्।
Whatsapp
शितल निवासमा प्रधानमन्त्री र राष्ट्रपतिबीच भेटघाट
राजनीति
Clock ३० वैशाख २०८१ | १ मिनेट पाठ
शितल निवासमा प्रधानमन्त्री र राष्ट्रपतिबीच भेटघाट
राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहालले भेट गरेका छन्।
Whatsapp
लगानी सहजीकरण र सुरक्षित गर्न सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री
राजनीति
Clock २८ वैशाख २०८१ | २ मिनेट पाठ
लगानी सहजीकरण र सुरक्षित गर्न सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहालले उद्योगी–व्यवसायीलगायत लगानीकर्ताको मनोबल उच्च राख्दै देशको आर्थिक रूपान्तरणमा गति दिन सरकार प्रतिबद्ध रहेको बताएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस