#Pradeep Poudel
मन्त्री पौडेललाई ‘भाइरल ज्वरो’
राजनीति
Clock १६ असार २०८२ | १ मिनेट पाठ
मन्त्री पौडेललाई ‘भाइरल ज्वरो’
हामीले सोचेको बाहेक अन्य कुनै भाइरल ज्वरो हुन सक्छ । थप रिपोर्ट आएपछि यकिन गर्न सकिने डा. गैरेले बताए । ‘भएका भन्दा अरु भाइरल ज्वरो पनि हुन सक्छ’ उनले भने ।
Whatsapp
स्वास्थ्यमन्त्रीको आग्रह: उच्च पदस्थ राजनीतिज्ञ, कर्मचारी तथा व्यवसायीले नेपालकै सरकारी अस्पतालमा उपचार गराऔँ
स्वास्थ्य
Clock ०९ असार २०८२ | १ मिनेट पाठ
स्वास्थ्यमन्त्रीको आग्रह: उच्च पदस्थ राजनीतिज्ञ, कर्मचारी तथा व्यवसायीले नेपालकै...
यस्तै उनले उच्च पदस्थ नेताको उपचार गर्ने व्यवस्था २०७७ मा पास भएको ऐनबाटै अन्त्य भएको जानकारी पनि उनले गराए।
Whatsapp
संघीय अस्पतालहरुमा दुई हजार बढी स्वास्थ्य जनशक्ति थप्ने तयारी
स्वास्थ्य
Clock २६ जेष्ठ २०८२ | २ मिनेट पाठ
संघीय अस्पतालहरुमा दुई हजार बढी स्वास्थ्य जनशक्ति थप्ने तयारी
कोशी अस्पतालमा  एक सय ७२, नारायणी अस्पतालमा तीन सय १८ तथा भेरी अस्पतालमा एक सय ७९ जनशक्ति थप हुनेछन् ।
Whatsapp
विश्व स्वास्थ्य सम्मेलनमा स्वास्थ्यमन्त्री: जलवायु परिवर्तनले स्वास्थ्यमा गम्भीर असर
स्वास्थ्य
Clock ०७ जेष्ठ २०८२ | २ मिनेट पाठ
विश्व स्वास्थ्य सम्मेलनमा स्वास्थ्यमन्त्री: जलवायु परिवर्तनले स्वास्थ्यमा गम्भीर...
मन्त्री पौडेलले महामारी नियन्त्रण पूर्व तयारीका लागि समतामूलक स्वास्थ्य सेवा र दह्रिलो विश्वव्यापी सहकार्य आवश्यक भन्दै महामारी नियन्त्रणका लागि सङ्गठनले गरेको सम्झौताको स्वागत गरे ।
Whatsapp
‘वैदेशिक विकास सहायता कटौतीले नेपालको मातृशिशु स्वास्थ्यमा समस्या’
स्वास्थ्य
Clock ०४ जेष्ठ २०८२ | २ मिनेट पाठ
‘वैदेशिक विकास सहायता कटौतीले नेपालको मातृशिशु स्वास्थ्यमा समस्या’
स्वीट्जरल्याण्डको जेनेभामा विश्व स्वास्थ्य सङ्गठनको ७८ औँ सभा शुरु हुनुपूर्व आयोजित मन्त्रीस्तरीय गोलमेचमा मन्त्री पौडेलले सहयोग कटौतीले चुनौती सिर्जना गरेको बताए।
Whatsapp
स्वास्थ्य संस्था सञ्चालन मापदण्ड परिमार्जन गर्ने स्वास्थ्य मन्त्री पौडेलको तयारी
स्वास्थ्य
Clock ०१ जेष्ठ २०८२ | १ मिनेट पाठ
स्वास्थ्य संस्था सञ्चालन मापदण्ड परिमार्जन गर्ने स्वास्थ्य मन्त्री पौडेलको तयारी
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य संस्था सञ्चालन मापदण्ड परिमार्जनको तयारी गरेका छन् ।
Whatsapp
पौडेललाई बुर्लाकोटीको 'काउन्टर' : नेतृत्व चित्तबुझ्दो छैन भने खुट्टा ढोगे पनि सदस्यता नवीकरण नगर्नू
राजनीति
Clock २६ वैशाख २०८२ | १ मिनेट पाठ
पौडेललाई बुर्लाकोटीको 'काउन्टर' : नेतृत्व चित्तबुझ्दो छैन भने खुट्टा ढोगे पनि सद...
स्वास्थ्यमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले शुक्रबार (आज) पार्टीको सक्रिय सदस्यता सम्बन्धमा नेता-कार्यकर्तालाई एउटा निर्देशन दिए।
Whatsapp
संघीय अस्पतालमा सेवा मूल्यमा एक रुपताको लागि विधेयक ल्याउने तयारी
स्वास्थ्य
Clock २१ वैशाख २०८२ | १ मिनेट पाठ
संघीय अस्पतालमा सेवा मूल्यमा एक रुपताको लागि विधेयक ल्याउने तयारी
संघीय अस्पताल विकास समितिहरूमा पारदर्शिता र सेवा तथा मूल्यमा एक रुपता ल्याउन भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले एकीकृत विधेयक ल्याउने तयारी गरेका छन् ।
Whatsapp
१४ लाख बढी किशोरीले लगाए एचपिभी खोप, किशोरलाई पनि दिने तयारी
स्वास्थ्य
Clock २२ फागुन २०८१ | २ मिनेट पाठ
१४ लाख बढी किशोरीले लगाए एचपिभी खोप, किशोरलाई पनि दिने तयारी
१४ लाख ४६ हजार ६ सय १ जना किशोरीले पाठेघरको मुखको क्यान्सरबिरुद्ध प्रयोग हुने (एचपिभी) खोप लगाएका छन् ।
Whatsapp
आर्थिक अभावमा कोही पनि बालबालिका क्यान्सरको उपचारबाट वञ्चित हुनु पर्दैन: मन्त्री पौडेल
राजनीति
Clock ०५ फागुन २०८१ | २ मिनेट पाठ
आर्थिक अभावमा कोही पनि बालबालिका क्यान्सरको उपचारबाट वञ्चित हुनु पर्दैन: मन्त्री...
बाल क्यान्सरको निःशुल्क उपचारका लागि सघाउन नेपालले प्राप्त गरेको औषधीका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सहयोगी दाताहरूलाई धन्यवाद दिएका छन् ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस