अध्यक्ष दाहालले आफू सरकारको नेतृत्वमा रहेका बेला घाटामा गएका र रुग्ण उद्योग सञ्चालनमा ल्याउन पटकपटक छलफल गरेको स्मरण गर्दै हेटौंडा सिमेन्ट उद्योगमा देखिएका समस्या समाधान गर्न र ट्रेड युनियनका माग सम्ब...
माओवादी केन्द्रको पहल र संघर्षका कारण स्थापित परिवर्तन सबैलाई थाहा भएको भए पनि माओवादी र को उचाइ बढ्छ भनेर केही मान्छेहरू त्यसका विरुद्ध गतिविधि गर्ने गरेको उनले बताए।
धान दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै अध्यक्ष दाहालले जलवायु अनुकूल धानका जात र स्थान विशेषका आधारमा मल सिफारिसलाई प्रभावकारी कार्यान्वयन गर्नुपर्ने बताएका छन्।
तत्कालीन अध्यक्ष महिन्द्र राय यादव माओवादीसँगको एकता प्रक्रियाबाट पछि हटेपछि श्रेष्ठले आइतबार आफ्नो नेतृत्वमा केन्द्रीय समिति बैठक राखेर पार्टी पुनर्गठन गरेका थिए।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेवा: संस्कृतिका अभियन्तालाई पञ्चायतमा भोगेको यातनाको सम्मानमा आफूले नेपाल संवतलाई राष्ट्रिय संवतको मान्यता दिएको दाबी गरेका छन्।
पार्टीको स्थायी समिति, केन्द्रीय समिति बैठकहरूमै जनार्दनले दाहाललाई अध्यक्षमा युवालाई अगाडि सार्ने बताइरहन्छन्। तर, वर्षमान भने अध्यक्ष दाहालका प्रति आक्रामक छैनन्।