भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले बजारमा फिजाइएका भ्रमहरू चिर्न सहकारीहरूले आफूहरू ठीक अवस्थामा रहेको सन्देश दिन जरुरी रहेको बताएका छन्।
पुस १० गते नेकपा एमालेको सचिवालय बैठकले पार्टी उपाध्यक्ष रहेका भीम रावललाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको थियो। सो पश्चात् ४६ जना नेता तथा कार्यकर्ताहरूले पुस ११ गते सामूहिक राजीनाम...
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज (आइतबार) अपराह्न १ बजेदेखि बस्ने बैठकमा अध्यक्ष पुष्पकमल दाहालले प्रस्तुत गर्ने राजनीतिक तथा साङ्गठनिक प्रतिवेदनमाथि छलफल हुने पार्टी उपाध्यक्ष एवं प्रवक्ता अ...
प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिले कोप २९ को समीक्षा गर्न आयोजना गरेको छलफलमा सांसदहरूले वन मन्त्रालयका कर्मचारीहरू माथि रोष प्रकट गरेका हुन्। वन मन्त्रालयका कर्मचारीहरूको कारणले...
शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेताहरूको अभिव्यक्ति, व्यवहार र कार्यशैली समाजलाई विभाजित गर्ने परिस्थितितर्फ उन्मुख भएको उल्लेख गरे। बर्तौलाले राजनीतिक नेतृत्वले समाजमा...
केसीले आम जनतामा निराशा, अविश्वास र आशंकाको स्थिति रहेको उल्लेख गर्दै सरकारमा हुँदा एउटा र सरकार बाहिर जाँदा अर्को कुरा नगर्न अध्यक्ष दाहाललाई सचेत गराएका थिए।
नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालप्रति लक्षित गर्दै ओठे भक्तिको प्रदर्शनले देश नबन्ने बताएका छन्।