विगत वर्षमा कैलाशलगायत स्थानमा पसल राख्न दिँदा दिवंगत पितृका नाममा मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन राति बत्ती बाली चतुर्दशीका दिन बिहान सत्बीज छर्न आउने भक्तजनलाई असहज भएपछि यस वर्ष पसल राख्न निषेध गर...
देवी प्रतिभा मंगलबार भारत फर्केकी हुन्। भारत जान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेकी देवी प्रतिभाले जन्मभूमि प्रतिको माया भाव देखाउँदै भुईँलाई ढोगेकी छिन्।
काठमाडौँ उपत्यकाको सभ्यताको स्रोत वाग्मती नदीको मुहानस्थल वाग्द्वार क्षेत्रका मठ मन्दिरमा विगत एक दशकअघिदेखि पूजा, आराधना गर्दै आएका सन्त–पुजारीलाई हटाउन लागेकामा स्थानीयवासीले आपत्ति जनाएका छन्।