#Parliamentary hearings
प्रस्तावित राजदूत र न्यायाधीशद्वयको संसदीय सुनुवाइ १४ गते हुने
राजनीति
Clock १२ कार्तिक २०८१ | १ मिनेट पाठ
प्रस्तावित राजदूत र न्यायाधीशद्वयको संसदीय सुनुवाइ १४ गते हुने
बेल्जियमका लागि प्रस्तावित राजदूत सेवा लम्साल र सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश द्वय नृपध्वज निरौला र नित्यानन्द पाण्डेको कार्तिक १४ गते संसदीय सुनुवाइ हुने भएको छ।
Whatsapp
स्वास्थ्य कूटनीतिका लागि मलाई राजदूतमा सिफारिस गरियो: जर्मनका लागि प्रस्तावित राजदुत रुपाखेती
समाज
Clock १६ भदौ २०८१ | १ मिनेट पाठ
स्वास्थ्य कूटनीतिका लागि मलाई राजदूतमा सिफारिस गरियो: जर्मनका लागि प्रस्तावित रा...
जर्मनका लागि प्रस्तावित राजदुत डा शैल रुपाखेतीले सरकारले स्वास्थ्य कूटनीतिलाई जोड दिएको बताएका छन् ।
Whatsapp
ईपीजी र सीमाको विषय राजदुत तहमा छलफल गर्ने विषय होइन: भारतका लागि प्रस्तावित राजदुत शर्मा
समाज
Clock १६ भदौ २०८१ | १ मिनेट पाठ
ईपीजी र सीमाको विषय राजदुत तहमा छलफल गर्ने विषय होइन: भारतका लागि प्रस्तावित राज...
भारतका लागि प्रस्तावित राजदुत डा। शंकर शर्माले प्रबुद्ध व्यक्तिहरूको समूह ९ईपीजी० र सीमाको राजदुत तहमा छलफल गर्ने विषय नभएको बताएका छन् ।
Whatsapp
बीआरआई परियोजनामा सरकारसँग भएको सम्झौताअनुसार अघि बढ्छु: चीनका लागि प्रस्तावित राजदूत ओली
समाज
Clock १६ भदौ २०८१ | १ मिनेट पाठ
बीआरआई परियोजनामा सरकारसँग भएको सम्झौताअनुसार अघि बढ्छु: चीनका लागि प्रस्तावित र...
चीनका लागि प्रस्तावित राजदूत प्राध्यापक डाक्टर कृष्णप्रसाद ओलीले बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजनामा आफूले नेपाल सरकारले गरेका निर्णय कार्यान्वयन गर्दै अघि बढ्ने बताएका छन् ।
Whatsapp
सरकारको मार्गदर्शनमा रहेर कार्य सम्पादन गर्नेछु: डेनमार्कका लागि प्रस्तावित राजदूत तुलाधर
समाज
Clock १६ भदौ २०८१ | १ मिनेट पाठ
सरकारको मार्गदर्शनमा रहेर कार्य सम्पादन गर्नेछु: डेनमार्कका लागि प्रस्तावित राजद...
डेनमार्कका लागि प्रस्तावित राजदूत सुम्निमा तुलाधरले सरकारको मार्गदर्शनमा रहेर आफूले कार्य सम्पादन गर्ने बताएकी छिन् ।
Whatsapp
राजदूतविरुद्धको संसदीय सुनुवाइ अन्तिम चरणमा
राजनीति
Clock ११ भदौ २०८१ | २ मिनेट पाठ
राजदूतविरुद्धको संसदीय सुनुवाइ अन्तिम चरणमा
सरकारले १७ देशका लागि प्रस्तावित राजदूतविरुद्ध संसदीय सुनुवाइ गर्ने क्रम अन्तिम चरणमा पुर्‍याएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस