प्रहरीले तीन महिलासहित ११ जना घाइते भएको जानकारी दिएको छ। उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। केपी सरकारका प्रवक्ता अनुसार, पहिला प्रहरीमाथि आक्रमण भएको थियो। त्यसपछि यात्रुवाहक गाडीलाई निशाना...
पाकिस्तानले अस्ट्रेलियाविरुद्धको एक दिवसीय शृंखला २-१ ले जितेको छ । तेस्रो तथा अन्तिम खेलमा आइतबार ८ विकेटको जित निकाल्दै पाकिस्तानले शृंखला कब्जा गरेको हो।
भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) लाई च्याम्पियन्स ट्रफी २०२५ का लागि पाकिस्तान नजानेबारे जानकारी गराइसकेको छ।
खैबर पख्तुनख्वा प्रान्तको सरकारले यस क्षेत्रका विद्यालयका शिक्षकहरूलाई आठ महिनादेखि तलब दिन नसक्दा विद्यार्थीहरूको भविष्यलाई असर पग्नुका साथै शिक्षकहरु आन्दोलित भएको द डन पत्रिकाले रिपोर्ट गरेको छ।
अस्ट्रेलियाले पाकिस्तानविरुद्धको पहिलो एक दिवसीय क्रिकेटमा २ विकेटको कठिन जित निकालेको छ। योसँगै घरेलु टोलीले ३ खेलको शृङ्खलामा १-० को अग्रता बनाएको छ।
लाहोर विश्वकै सबैभन्दा प्रदुषित शहर बनेको यो दोस्रो पटक हो। एक्यूआई अनुसार तीन सयको अंकलाई खतरनाक मानिएपनि लाहोरको एक्यूआइ एक हजार भन्दा माथि जानु अत्यन्तै गभ्भीर भएको मानिन्छ।