#Pahiro
देशभर बाढीपहिरोबाट १०१ को मृत्यु
समाज
Clock २९ असार २०८१ | २ मिनेट पाठ
देशभर बाढीपहिरोबाट १०१ को मृत्यु
देशमा मनसुन भित्रिएसँगै परेको अविरल वर्षाका कारण आएको बाढीपहिरालगायत विपद्मा परी हालसम्म एक सय एक जनाले ज्यान गुमाएका छन्।
Whatsapp
बाढीपहिराेले देशका विभिन्न भागमा क्षति, प्रमुख राजमार्गहरू नै अवरुद्ध
समाज
Clock २८ असार २०८१ | ३ मिनेट पाठ
बाढीपहिराेले देशका विभिन्न भागमा क्षति, प्रमुख राजमार्गहरू नै अवरुद्ध
निरन्तरको वर्षाका कारण देशका विभिन्न भागमा बाढीपहिराेले भौतिक संरचनामा क्षति भएको छ भने सडक अवरुद्ध हुँदा यातायातका साधन बाटोमा नै रोकिएका छन्।
Whatsapp
रुकुम पूर्वमा पहिरोमा परी एकको मृत्यु, तीन घाइते
समाज
Clock २६ असार २०८१ | १ मिनेट पाठ
रुकुम पूर्वमा पहिरोमा परी एकको मृत्यु, तीन घाइते
रुकुम पूर्वमा पहिरोमा परी एकजनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
Whatsapp
देशभर बाढी, पहिरो र डुबान: १४ जनाको मृत्यु, १८ जना घाइते
समाज
Clock २४ असार २०८१ | २ मिनेट पाठ
देशभर बाढी, पहिरो र डुबान: १४ जनाको मृत्यु, १८ जना घाइते
शुक्रबार रातिदेखिको अविरल वर्षासँगै आएको बाढी, पहिरो र डुबानमा परी हालसम्म देशभर १४ जनाको मृत्यु भएको छ।
Whatsapp
मनसुन सुरु भएपछि विपदबाट ३३ जिल्ला प्रभावित,२८ जनाको मृत्यु
समाज
Clock १४ असार २०८१ | १ मिनेट पाठ
मनसुन सुरु भएपछि विपदबाट ३३ जिल्ला प्रभावित,२८ जनाको मृत्यु
मनसुन भित्रिएपछि गत जेठ २८ देखि यही असार १२ गतेसम्ममा विपद्‍बाट ३३ जिल्ला प्रभावित भएका छन्।
Whatsapp
संखुवासभामा पहिरोले तीन घर बगायो
समाज
Clock ३१ जेष्ठ २०८१ | १ मिनेट पाठ
संखुवासभामा पहिरोले तीन घर बगायो
संखुवासभाको खाँदबारी नगरपालिका- ११ आङ्लास्थित कोक्तिमा गाउँमा पहिरोले तीन घर बगाएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस