मन्त्री पौडेलले नेपालमा क्यान्सर प्रमुख स्वास्थ्य चुनौती बनिरहेको भन्दै यससँग जुध्न नेपालले उपचार सुधार तथा रोग लाग्न नदिन देशव्यापी परीक्षण अभियान र खोप कार्यक्रम सञ्चालन गरिरहेको बताए ।
भूमि बैंक ग्रामिण क्षेत्रका किसानहरुको जमिन खोसेर विदेशी बहुराष्ट्रिय कम्पनि र स्वदेशी दलाल पुँजीपतिहरुलाई सुम्पने किसान विरोधी षड्यन्त्र भएको बताउँदै त्यसको खारेजी गर्नु पर्ने बताए ।
करिब साढे दुई घन्टा भएको छलफलमा प्रधानमन्त्री ओलीले प्रदेशका मुख्यमन्त्रीहरुसँग एक्ला एक्लै पनि छलफल गर्नुपर्ने आवश्यकता देखिएको बताउँदै आगामी आर्थिक वर्षको बजेट निर्माणको तयारीमा जुट्दा थप छलफल गर्दै...
प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीको अग्रसरतामा आइतबार मन्त्रिपरिषद्कै कार्यालयमा त्रिविमा हाल देखिएका समस्याको पहिचान र समाधानको उपायबारे छलफल राखिएको थियो।
प्रधानमन्त्री ओलीले आफूलाई विश्वविद्यालयबाट व्यक्तिगतरुपमा लिनुदिनु केही नभएको स्पष्ट गर्दै त्रिविको विकास, रक्षा, प्रवर्द्धन र प्रगति नै साझा चिन्ता हुने भएकाले यसको मर्यादा, गरिमा र साखलाई जोगाउन सब...