नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंह र नेसपा नयाँ शक्ति अध्यक्ष डा. बाबुराम भट्टराईलाई भेटेका छन्।
नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्माले मुलुकको वर्तमान संसदीय व्यवस्थाले देशलाई गम्भीर परिस्थितिको भुमरीमा धकेलेको बताएका छन्।
‘विभाजनले कमजोर भइयो, अब मिल्नुपर्छ’ भन्ने दृष्टिकोणबाट मात्र आजको बहसलाई लिइयो भने एकताको विषय अपुरो हुन पुग्दछ । तसर्थ पूर्वमाओवादी धाराहरूबिचको एकता रूपान्तरण र पुनर्गठनसहितको एकता हुनुपर्दछ ।