मुस्लिम समुदायको महान् पर्व मोहर्रमका अवसरमा नेपालगञ्ज उपमहानगरपालिकाअन्तर्गत पर्ने सामुदायिक, निजी तथा धार्मिक विद्यालयहरू आज (आइतबार) बन्द हुने भएका छन्।
अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ४३ पैसा र बिक्रीदर ८९ रुपैयाँ ८२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ३१ पैसा र बिक्रीदर १०० रुपैयाँ ७५ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०७ रुपैयाँ ०५ प...