#NepaliNews
युनुस किन जेलमै रहन चाहन्छन्?
अपराध
Clock २४ असार २०८२ | ६ मिनेट पाठ
युनुस किन जेलमै रहन चाहन्छन्?
काठमाडौं जिल्ला अदालतले नौ करोड नौ लाख ५३ हजार सात सय नौ रुपैयाँ बिगोमा जम्मा १५ लाख रुपैयाँ धरौटी माग गर्दा उनी उक्त रकम नतिरी खुरुखुरु जेल जान राजी भएका हुन्।
Whatsapp
मौद्रिक नीति र वित्त नीतिबीच तालमेल मिलाउन आयोग उपाध्यक्ष र गर्भनरबीच छलफल
अर्थ
Clock २३ असार २०८२ | २ मिनेट पाठ
मौद्रिक नीति र वित्त नीतिबीच तालमेल मिलाउन आयोग उपाध्यक्ष र गर्भनरबीच छलफल
छलफल कार्यक्रममा आयोगका उपाध्यक्ष अधिकारीले विद्यमान कार्य पद्धति र आर्थिक मोडेलका बारेमा बहस गर्ने बेला आएको बताए ।
Whatsapp
डिशहोमले नेपालको पहिलो भर्चुअल ग्राहक प्रिभिले जकार्ड सार्वजनिक गर्दै
कर्पोरेट
Clock २३ असार २०८२ | २ मिनेट पाठ
डिशहोमले नेपालको पहिलो भर्चुअल ग्राहक प्रिभिले जकार्ड सार्वजनिक गर्दै
यो सुविधा नेपालकै इन्टरनेट र टिभी क्षेत्रमा पहिलो पटक ल्याउन लागिएको हो, जसले कनेक्टिभिटी मात्र होइन, ग्राहकको दैनिक जीवनशैलीमा थप लाभ प्रदान गर्ने उद्देश्य राख्दछ ।
Whatsapp
धनी व्यक्तिको क्रूरता : मनोरञ्जनका लागि घरपालुवा सिंह कर्मचारीमाथि छोडे
अन्य
Clock २३ असार २०८२ | २ मिनेट पाठ
धनी व्यक्तिको क्रूरता : मनोरञ्जनका लागि घरपालुवा सिंह कर्मचारीमाथि छोडे
भिडियोमा लिबियाका एक धनी व्यक्तिले मनोरञ्जनको लागि आफ्नो घरपालुवा सिंहलाई कर्मचारीमाथि आक्रमण गर्न लगाएको देखिन्छ।
Whatsapp
ट्रम्पलाई ब्रिक्सको कडा जवाफ : आयात शुल्क र इरानमाथिको आक्रमणको निन्दा
अन्तर्राष्ट्रिय
Clock २३ असार २०८२ | ३ मिनेट पाठ
ट्रम्पलाई ब्रिक्सको कडा जवाफ : आयात शुल्क र इरानमाथिको आक्रमणको निन्दा
ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकालगायत ११ उदीयमान राष्ट्रले विश्वको लगभग आधा जनसङ्ख्या र विश्वव्यापी आर्थिक उत्पादनको ४० प्रतिशत हिस्सा ओगटेका छन्।
Whatsapp
सर्वोच्चका तीन न्यायाधीश र न्यायपरिषद् सदस्यको नाम अनुमोदन
समाज
Clock २३ असार २०८२ | १ मिनेट पाठ
सर्वोच्चका तीन न्यायाधीश र न्यायपरिषद् सदस्यको नाम अनुमोदन
प्रस्तावित न्यायाधीश र सदस्यको अवधारणा र सोच तथा प्राप्त उजुरीमाथि छलफल गरी समितिले सर्वसम्मत रूपमा उनीहरूको नाम अनुमोदन गरेको हो।
Whatsapp
पूर्वप्रधानमन्त्री खनाल चीन प्रस्थान
राजनीति
Clock २३ असार २०८२ | १ मिनेट पाठ
पूर्वप्रधानमन्त्री खनाल चीन प्रस्थान
चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) को निमन्त्रणामा बेइजिङमा आयोजित ‘विश्व सभ्यता संवाद’ मा सहभागी हुन खनाल आज त्यसतर्फ गएका हुन्।
Whatsapp
गण्डकी प्रदेशसभा बैठक बस्दै
राजनीति
Clock २३ असार २०८२ | १ मिनेट पाठ
गण्डकी प्रदेशसभा बैठक बस्दै
दिउँसो १ बजे बस्ने बैठकमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले महालेखा परीक्षकको सातौँ वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूचि रहेको प्रदेशसभा सचिवालयका अधिकृत टीकाराम आचार्यले जानकारी दिए।
Whatsapp
ह्वाइट हाउस अधिकारीको खुलासा: ट्रम्पको ट्यारिफ धम्की नक्कली, सेयर बजार प्रभावित पार्न खेल?
अन्तर्राष्ट्रिय
Clock २३ असार २०८२ | २ मिनेट पाठ
ह्वाइट हाउस अधिकारीको खुलासा: ट्रम्पको ट्यारिफ धम्की नक्कली, सेयर बजार प्रभावित...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि टेलिभिजन रेटिङ र विश्व सेयर बजार प्रभावित गर्न ट्यारिफ युद्ध सुरु गरेको आरोप लागेको छ।
Whatsapp
लहानमा गर्भवती र सुत्केरीका लागि प्रभावकारी पोषण कार्यक्रम
समाज
Clock २३ असार २०८२ | ३ मिनेट पाठ
लहानमा गर्भवती र सुत्केरीका लागि प्रभावकारी पोषण कार्यक्रम
नगरपालिकाभित्र धेरै दलित र विपन्न समुदाय भएकाले उनीहरूलाई लक्षित गरी कार्यक्रम बनाइएको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस