डिसेम्बर २००१ मा एक बेलायती नागरिकले पेरिसबाट मियामी उडानमा आफ्नो जुत्तामा बम लुकाएका थिए। ती बेलायती नागरिकले बम विस्फोट गर्न सकेनन्, र यात्रुहरूले उनलाई समातेर लगे।
भारत र पाकिस्तानबिच गत मेमा भएको सैन्य द्वन्द्वलाई उल्लेख गर्दै जनरल चौहानले पहिलो पटक दुई आणविक शक्ति सम्पन्न देशहरू प्रत्यक्ष रूपमा सैन्य द्वन्द्वमा संलग्न भएको बताए।
कार्यक्रममा प्रधानमन्त्री ओलीले आफूहरूले खेल क्षेत्रको विकासका लागि प्राथमिकताका साथ काम गरिरहेको बताउँदै एकै पटक सबैले दक्षता, सीप र सफलता हासिल नगरी क्रमशः सफलता हासिल हुँदै जाने विश्वास व्यक्त गरे...
बाढीले केन्द्रीय विद्युत् प्रसारण लाइनको ट्रान्सफर्मरमा पनि क्षति भएको छ। ट्रान्सफर्मरमा क्षति भएपछि पैयुथन्थापका एक सय ३० घरमा बिजुली आपूर्ति बन्द भएको छ।