#NepaliNews
जन्मोत्सवमा राप्रपाका वरिष्ठ नेता जबरालाई जनसम्मान
राजनीति
Clock २७ असार २०८२ | १ मिनेट पाठ
जन्मोत्सवमा राप्रपाका वरिष्ठ नेता जबरालाई जनसम्मान
काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आज आयोजित कार्यक्रममा राप्रपासहित विभिन्न ८४ वटा संघसंस्थाले उनलाई सम्मान गरेका हुन्।
Whatsapp
भारतमा भूकम्पको झट्का महसुस
अन्तर्राष्ट्रिय
Clock २७ असार २०८२ | १ मिनेट पाठ
भारतमा भूकम्पको झट्का महसुस
भारतको राष्ट्रिय भूकम्प विज्ञान केन्द्रले भूकम्पको तीव्रता ३.७ रेक्टर स्केल मापन गरेको छ।
Whatsapp
विद्युत् उत्पादन बढाउँदा खरिद सुनिश्चितता जरुरी : अर्थमन्त्री पौडेल
अर्थ
Clock २७ असार २०८२ | १ मिनेट पाठ
विद्युत् उत्पादन बढाउँदा खरिद सुनिश्चितता जरुरी : अर्थमन्त्री पौडेल
करको दायरा र दर दुवै बढाउनुपर्ने बताउँदै उनले सरकार स्थिर कर नीतिको पक्षमा रहेको प्रस्ट पारे।
Whatsapp
पत्रकार महिलाहरूको अक्षय कोषमा ५१ लाख संकलन
समाज
Clock २७ असार २०८२ | २ मिनेट पाठ
पत्रकार महिलाहरूको अक्षय कोषमा ५१ लाख संकलन
महिला पत्रकारहरूद्वारा मोफसलमा स्थापित यो सबैभन्दा ठूलो राशिको अक्षय कोष र पुरस्कार हो।
Whatsapp
‘श्री ५’ भन्नु व्यक्तिगत आस्थाको विषय : अध्यक्ष लिङ्देन
राजनीति
Clock २७ असार २०८२ | १ मिनेट पाठ
‘श्री ५’ भन्नु व्यक्तिगत आस्थाको विषय : अध्यक्ष लिङ्देन
उनले पूर्वराजालाई श्री ५ भनेर सम्बोधन गरेकै आधारमा कसैलाई पक्राउ गर्ने, सोधपुछ गर्ने वा थुनामा राख्ने कार्यलाई गैरराजनीतिक र गैरप्रजातान्त्रिक भएको ठहर गरेका छन्।
Whatsapp
अब ‘श्री ५ महाराजधिराज’ नलेखिने
राजनीति
Clock २७ असार २०८२ | २ मिनेट पाठ
अब ‘श्री ५ महाराजधिराज’ नलेखिने
पूर्वराजा शाहलाई गर्ने सम्बोधनको शब्द तथा शैलीको विषय संसदमा पनि उठाइएपछि प्रहरीले उनलाई सोधपुछका लागि बोलाइएको थियो ।
Whatsapp
मध्यपश्चिम विश्वविद्यालय : आंशिक शिक्षक आन्दोलित, सिनेट बैठकको तयारी
शिक्षा
Clock २७ असार २०८२ | २ मिनेट पाठ
मध्यपश्चिम विश्वविद्यालय : आंशिक शिक्षक आन्दोलित, सिनेट बैठकको तयारी
विश्वविद्यालयले अल्टिमेटमको सुनुवाइ नगरेपछि आंशिक शिक्षकले असार २२ गतेदेखि चरणबद्ध आन्दोलन गरिरहेका छन्।
Whatsapp
कँडेलको निष्ठा बिपीसँग मिल्छ, कांग्रेस नेता तथा कार्यकर्ताले पछ्याउनुपर्छ : सभापति देउवा
राजनीति
Clock २७ असार २०८२ | १ मिनेट पाठ
कँडेलको निष्ठा बिपीसँग मिल्छ, कांग्रेस नेता तथा कार्यकर्ताले पछ्याउनुपर्छ : सभाप...
प्रतिनिधिसभाका पूर्वसदस्य कँडेलको यही असार १५ गते आइतबार निधन भएको थियो। चितवनस्थित छोरीको घरबाट स्वास्थ्य परीक्षणका लागि काठमाडौं जाने तयारीमा रहेका उनको निधन भएको थियो।
Whatsapp
इन्डियाविरुद्धको तेस्रो टेस्टको पहिलो इनिङ्समा इंल्यान्ड ३८७ रनमा समेटियो
खेल
Clock २७ असार २०८२ | १ मिनेट पाठ
इन्डियाविरुद्धको तेस्रो टेस्टको पहिलो इनिङ्समा इंल्यान्ड ३८७ रनमा समेटियो
लन्डनमा शुक्रबार ४ विकेटको क्षतिमा २५१ रनबाट दोस्रो दिनको खेल थालेको घरेलु टोली थप १३६ रन जोड्दै अलआउट भएको हो ।
Whatsapp
जनसंख्या नीति २०८२ : जनसांख्यिक लाभ र प्रजननदर वृद्धिमा केन्द्रित
समाज
Clock २७ असार २०८२ | २ मिनेट पाठ
जनसंख्या नीति २०८२ : जनसांख्यिक लाभ र प्रजननदर वृद्धिमा केन्द्रित
जनसंख्या नीति अघिल्लो नीतिको तुलनामा भिन्न रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनसंख्या महाशाखाका प्रमुख ढुण्डी निरौलाले बताए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस