ट्रम्पले पहिलो पटक मे १० मा सामाजिक सञ्जाल प्लेटफर्म ‘ट्रुथ सोशल’ मा अमेरिकाको मध्यस्थतामा भएको वार्तापछि भारत र पाकिस्तान युद्धविराममा सहमत भएको दाबी गरेका थिए।
एमालेबाट फुटेर बनेको नेकपा एकीकृत समाजवादीका केही नेता कार्यकर्ताहरू विद्या भण्डारीको एमालेमा भएको पुनरागमनले एमालेमा फर्कन सहज हुने अनुमान लगाइरहेका छन्।
पत्रकारलाई युट्युबे भन्दै गाली गरेर निष्पक्ष आवाज दबाउने छुट कसैलाई छैन। युट्युबमा कराएरै सांसद अनि मन्त्री बनेकाहरू पनि यहीं छन्। युट्युब नहुने हो भने कुनाकुनाका खबर वा बेथिति समाजसम्म पुर्याउन निकै...
कुल तीन लाख ३० हजार रुपैयाँको नोक्सान व्यहोर्नुपरेको थियोे। पाटनमा चराएर भेडाबाख्रा घर ल्याइँदै थिए। पानी परेपछि रुखमुनि ओत लागिराखेको अवस्थामा चट्याङले हान्यो।
रिट निवेदकले राज्यको भूभाग असावधानीपूर्वक अतिक्रमण भइरहेको हुँदा आवश्यक कूटनीतिक पहल तथा नीति नियम र निर्देशन गरी राष्ट्रहितका कार्य गर्नु भनी परमादेश आदेश जारी गरिपाऊँ भन्ने माग गरेका थिए।
कर्मचारीहरूको सरुवा तथा भूमिसुधार मन्त्रालयअन्तर्गतको मालपोत अधिकृतको सरुवा गराउने विषयमा घुस डिल गरेको अडियो सार्वजनिक भएपछि मन्त्री गुप्ता घुस प्रकरणमा मुछिएका छन्।