पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले राजतन्त्रको अन्त्यसँगै मुलुकमा पुँजीवादी जनवादी क्रान्ति सम्पन्न भए पनि दलाल नोकरशाही पुँजीवाद हाबी भएको बताए।
उनले लेखेका छन्, ‘घृणा, अपमान र निषेधको अन्त्य र जबजका मूल्य र मान्यतालाई स्थापित गर्न नयाँ संकल्प गरौँ । स्वाभिमान र स्वतन्त्रताको लडाइ नयाँ शिराबाट लडौँ । हरेक विकसित एमाले कार्यकर्तासँग हार्दिक अपि...
जीवन बीमा समूहमा नेपाल लाइफ इन्स्योरेन्सको आर्थिक वर्ष २०८०/८१ को वार्षिक वित्तीय प्रतिवेदन उत्कृष्ट रहेकोले सो अवार्ड प्रदान गरिएको कम्पनीले जनाएको छ।
गत आर्थिक वर्ष विराटनगर भन्सार कार्यालयले ४१ अर्ब ५५ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष लिए पनि ३३ अर्ब ६२ करोड रुपैयाँ मात्रै राजस्व संकलन भएको देखिएको छ ।
समिति सभापति अम्मरबहादुर थापाले गत आर्थिक वर्षमा विभिन्न मितिमा भएका बैठकले विभिन्न निकायलाई दिएका निर्देशन कार्यान्वयनको विवरण माग गर्ने निर्णय गरिएको बताए ।
ट्रेकिङ मार्गमा आवश्यकताअनुसार होटेल, रेस्टुरेन्ट, ट्रेल सेवा, शौचालय, इन्टरनेटजस्ता सुविधाहरूमा सुधार गर्न मागसमेत गरिएको टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले जानकारी दिए ।