‘आफ्नै घर फर्किन पनि डराउनुपर्ने अवस्था थियो, ‘पकिटोल घर भई काठमाडौँमा व्यवसाय गर्ने अश्विन राउत भन्छन्, ‘अहिले रातबिरात पनि घर आउन डर छैन।’ गाउँमा प्रहरी चौकी स्थापना भएको छ।
द्वन्द्वकाल २०५८ सालमा इलाका प्रहरी कार्यालय गरुडाको प्रमुख हुँदा नेपाल प्रहरीका आइजीपी दीपक थापा यस क्षेत्रको जनजनको मनमनमा बसेका व्यक्ति हुन्। उनै व्यक्ति नेपाल प्रहरीको प्रमुख हुँदा उनकै पुरानो कार...