#Nepal-police
विपद्‍मा परी मृत्यु हुनेको सङ्ख्या १ सय ८१ पुग्यो
समाज
Clock ०२ भदौ २०८१ | १ मिनेट पाठ
विपद्‍मा परी मृत्यु हुनेको सङ्ख्या १ सय ८१ पुग्यो
अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्‍मा परी शनिबार दिउँसोसम्म १ सय ८१ जनाको मृत्यु भएको छ।
Whatsapp
पशुपतिमा कोटिहोमको अन्तिम दिन तनाव
समाज
Clock ०१ भदौ २०८१ | १ मिनेट पाठ
पशुपतिमा कोटिहोमको अन्तिम दिन तनाव
एक महिनादेखि पशुपतिनाथ क्षेत्रमा ‘कोटिहोम’ धार्मिक कार्यक्रमको अन्तिम दिन तनाव भएको छ।
Whatsapp
नेपाल प्रहरीका २८९ लेखापालको सरूवा,को कहाँ पुगे ? (सूचीसहित)
समाज
Clock १२ साउन २०८१ | १ मिनेट पाठ
नेपाल प्रहरीका २८९ लेखापालको सरूवा,को कहाँ पुगे ? (सूचीसहित)
नेपाल प्रहरी प्रधान कार्यालयको मानवश्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखाले २८९ जना लेखापालहरुको सरुवा गरेको हो।
Whatsapp
तस्करी गर्ने-गराउने दुई प्रहरी हेडक्वार्टर तानिए
समाज
Clock १८ असार २०८१ | १ मिनेट पाठ
तस्करी गर्ने-गराउने दुई प्रहरी हेडक्वार्टर तानिए
तस्करीको सेटिङ मिलाएको र व्यापारीबाट पैसा असुल गरेको आरोप लागेका प्रहरी नायव निरीक्षक र प्रहरी जवानलाई प्रहरी प्रधान कार्यालयले हेडक्वार्टर तानेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस