‘सर्लाहीबाट हुने गरिने गाँजा तस्करीमा ४० प्रतिशत फेकनको र सप्तरी जिल्लाबाट गरिने गाँजा तस्करीमा ५० प्रतिशत बुधनको हात देखिन्छ। यी ठुला तस्कर हुन्,’ डिआइजी चतुर्वेदीले भने।
प्रहरीले आपराधिक उपद्रव, राज्यविरुद्धको कसुर, संगठित अपराध कसुर, कर्तव्य ज्यान र ज्यान मार्ने उद्योग गरी चार वटा कसुरमा मुद्दा चलाउन सरकारी वकीललाई राय पनि दिएको छ।
सडकमा प्रसव पीडाले छटपटिएकी महिलालाई एक व्यक्तिको घरको आँगनमा ल्याई सुरक्षित तरीकाले प्रसूति गराई आमा र बच्चाको ज्यान जोगाइ नेपाल प्रहरीको छविलाई उच्च बनाउन प्रशंसनीय भूमिका खेलेको भन्दै देउवालाई पुरस...