सम्मानित नेता खनालको आग्रह तत्कालका लागि स्वीकार गरेपनि पार्टीको पोलिटब्युरो, स्थायी कमिटी र केन्द्रीय कमिटीले अन्यायपूर्ण निर्णय नसच्याए एक सातापछि राष्ट्रिय कार्यकर्ता भेला गरेर समानान्तर कमिटी घोषण...
पार्टी स्कुल विभाग प्रमुखमा पार्टीका सम्मानित नेता झलनाथ खनाल, उपप्रमुखमा पार्टीका वरिष्ठ नेताद्धय डा. बेदुराम भुसाल र डा. विजय पौडेललाई जिम्मेवारी तोकेको छ।
राजदूत अवेलीले क्युबाली जनताको एकता, साम्राज्यवादप्रतिको घृणा र क्युबाली नेताहरूको कुशल नेतृत्वका कारण अमेरिकासँग नझुकिकन वर्षौँदेखि भिडिरहेको बताएका थिए ।
गएको असार १६ देखि २० गतेसम्म सम्पन्न भएको नेकपा एकीकृत समाजवादीको १० औं महाधिवेशनमा पदाधिकारीमा सहमति जुट्न नसकेपछि त्यसयता सहमतिको प्रयास चलिरहेको थियो ।