#Ncell
मनसुन केन्द्रित विपद् पूर्वतयारीलाई बलियो बनाउँदै एनसेल, र्‍यापिड रेस्पोन्स टिम गठन
समाज
Clock १३ असार २०८१ | २ मिनेट पाठ
मनसुन केन्द्रित विपद् पूर्वतयारीलाई बलियो बनाउँदै एनसेल, र्‍यापिड रेस्पोन्स टिम...
एनसेलले वर्षायाममा बाढी र पहिरो जस्ता प्राकृतिक प्रकोपका कारण प्रभावित हुन सक्ने आफ्ना सेवाहरूको द्रुतगतिमा पुनः संचालन र निरन्तरता सुनिश्चित गर्न विभिन्न उपायहरू कार्यान्वयन गरेको छ ।
Whatsapp
एसईईको नतिजा अब 'एनसेल एप'मा पनि हेर्न सकिने
अर्थ
Clock १२ असार २०८१ | १ मिनेट पाठ
एसईईको नतिजा अब 'एनसेल एप'मा पनि हेर्न सकिने
राष्ट्रिय परीक्षा बोर्डले नजिता प्रकाशन गर्न अन्तिम तयारी गरिरहेको छ ।
Whatsapp
आफ्नै च्वाइसको मोबाइन नम्बर लिएर रहनुहोस् ‘सधैं अन’ : एनसेल
अर्थ
Clock ०५ असार २०८१ | २ मिनेट पाठ
आफ्नै च्वाइसको मोबाइन नम्बर लिएर रहनुहोस् ‘सधैं अन’ : एनसेल
ग्राहकले सिधै एनसेल एप वा एनसेल वेबसाइटमा गएर ‘मेरो नम्बर, मेरै च्वाइस’ क्लिक गरि आफुले चाहेको मोबाइल नम्बरको पछिल्लो ६ अंक उपलब्ध भएन भएको सजिलै हेरेर तत्काल अनलाइन बुकिङ् गर्न सक्छन्।
Whatsapp
सरकारविरुद्ध एनसेलले हालेको मुद्दाको पूर्ण सुनुवाइ २९ गते हुने
समाज
Clock २५ जेष्ठ २०८१ | १ मिनेट पाठ
सरकारविरुद्ध एनसेलले हालेको मुद्दाको पूर्ण सुनुवाइ २९ गते हुने
एनसेलले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई विपक्षी बनाएर दायर गरेको रिटको पूर्ण सुनुवाइका लागि २९ जेठमा पेसी तोकिएको छ।
Whatsapp
एनसेल र नेपाल युवा परिषदको संयुक्त पहलमा ७७ वटै जिल्लामा ७७ सय विरुवा रोपिने
समाज
Clock २४ जेष्ठ २०८१ | २ मिनेट पाठ
एनसेल र नेपाल युवा परिषदको संयुक्त पहलमा ७७ वटै जिल्लामा ७७ सय विरुवा रोपिने
विश्ववातावरण दिवसको अवसर पारेर एनसेल र नेपाल युवा परिषद्ले ७७ वटै जिल्लामा एक साथ ७ हजार ७ सय विरुवा रोपिने भएको छ ।
Whatsapp
सेवाग्राहीलाई नयाँ अवसरसँग जोड्न एनसेलले गर्‍यो नासा सेक्युरिटीजसँग सहकार्य
अर्थ
Clock २२ जेष्ठ २०८१ | २ मिनेट पाठ
सेवाग्राहीलाई नयाँ अवसरसँग जोड्न एनसेलले गर्‍यो नासा सेक्युरिटीजसँग सहकार्य
एनसेलसँगको सहकार्यमा नासा सेक्युरिटिज कम्पनी लिमिटेडले सेयरमा लगानी गर्ने ग्राहकहरुका लागि नयाँ अवसर ल्याएको छ । यससँगै एनसेल सिम कार्ड प्रयोगकर्ताहरुले अब कतै जानपर्ने झन्झटबाट मुक्त भई एनसेल एप डाउन...
Whatsapp
एनसेलको रोमिङ शुल्क घट्यो, सम्बन्धित देशको सिम पनि लिइरहन नपर्ने
अर्थ
Clock १७ जेष्ठ २०८१ | १ मिनेट पाठ
एनसेलको रोमिङ शुल्क घट्यो, सम्बन्धित देशको सिम पनि लिइरहन नपर्ने
एनसेलका ग्राहकहरूले अब उत्कृष्ट रोमिङ अफरको फाइदा लिँदै विभिन्न देशको यात्रा गर्दा अझसुलभ दरमा अनलिमिटेड दैनिक डेटा सेवा प्रयोग गर्न सक्ने भएका छन् ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस