#Nawaraj Subedi
राजावादी आन्दोलनका संयोजक सुवेदी भन्छन् : देश बचाउने अर्को विकल्प हामीसँग छैन
राजनीति
Clock ११ चैत्र २०८१ | १ मिनेट पाठ
राजावादी आन्दोलनका संयोजक सुवेदी भन्छन् : देश बचाउने अर्को विकल्प हामीसँग छैन
देश एउटा विशिष्ट राजनीतिक संक्रमणको घडीबाट गुज्रिरहेको उल्लेख गर्दै सुवेदीले देशभक्त, राजसंस्थावादीहरू एकतावद्ध भएर अघि बढ्नु पर्ने अवस्था आएको बताएका छन् ।
Whatsapp
नवराज सुवेदी नेतृत्वको जनआन्दोलन समितिको उपादेयता के ?
राजनीति
Clock ०९ चैत्र २०८१ | ३ मिनेट पाठ
नवराज सुवेदी नेतृत्वको जनआन्दोलन समितिको उपादेयता के ?
झन्डै चार दशक राजावादी आन्दोलनभन्दा बाहिर रहेका सुवेदीलाई एकाएक अघि बढाइँदा राजावादी प्रमुख दलहरू राप्रपा तथा राप्रपा नेपाल बेखुस छन्।
Whatsapp
मेरो नेतृत्वको समिति आफ्नो उद्देश्यअनुरूप अघि बढ्छ: नवराज सुवेदी
राजनीति
Clock ०९ चैत्र २०८१ | १ मिनेट पाठ
मेरो नेतृत्वको समिति आफ्नो उद्देश्यअनुरूप अघि बढ्छ: नवराज सुवेदी
पूर्वराजा ज्ञानेन्द्र शाहकै सक्रियतामा गठन भएको भनिएको संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले आफू नेतृत्वको समितिले काम थाल्ने बताएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस