#NagarikNews
जुम्लाको ओदी गाउँमा ज्वरो फैलियो, २८० जनाको स्वास्थ्य परीक्षण
स्वास्थ्य
Clock ०८ साउन २०८२ | १ मिनेट पाठ
जुम्लाको ओदी गाउँमा ज्वरो फैलियो, २८० जनाको स्वास्थ्य परीक्षण
स्वास्थ्यकर्मी गोविन्द भण्डारीका अनुसार हिमा गाउँपालिका ओदी गाउँमा गएको सोमबार अर्थात् साउन ५ गते ज्वरो र रुघाखोकी फैलिएको भनि खवर आएकोले उक्त क्षेत्रमा तत्काल चिकित्सक टोली खटाइएको छ ।
Whatsapp
करेन्ट लागेर नगर प्रवक्ताको मृत्यु
समाज
Clock ०८ साउन २०८२ | १ मिनेट पाठ
करेन्ट लागेर नगर प्रवक्ताको मृत्यु
नेकपा माओवादीको सशस्त्र द्वन्द्वकालदेखि सक्रिय कार्यकर्ताको रुपमा विभिन्न पदमा सक्रिय राजनीतिमा रहेका बैठा पछिल्लो समय प्रभु साहको आम जनता पार्टीमा सक्रिय थिए ।
Whatsapp
आइओइ महासचिव सान्तोस र महासंघका अध्यक्षबीच भेटवार्ता
अर्थ
Clock ०८ साउन २०८२ | २ मिनेट पाठ
आइओइ महासचिव सान्तोस र महासंघका अध्यक्षबीच भेटवार्ता
महासंघका अध्यक्ष ढकालको निमन्त्रणमा आएका सान्तोषले हालै सहमतिमा भएको न्यूनतम ज्याला निर्धारण, सामाजिक सुरक्षा र औपचारिकीकरणमा महासंघको भूमिका अनुकरणीय भएको बताए ।
Whatsapp
जनकपुर क्षेत्र विकासको समस्या  समाधानको पहल सुरु
राजनीति
Clock ०८ साउन २०८२ | १ मिनेट पाठ
जनकपुर क्षेत्र विकासको समस्या समाधानको पहल सुरु
परिषद्का प्रतिनिधिसँग पटक–पटकको संवादबाट समस्या हल नहुँदा मन्त्री पाण्डेले संघीय सांसदहरूसँग प्रत्यक्ष छलफल गरेका हुन् ।
Whatsapp
भारत-इंल्यान्ड चौथो टेस्टः पहिलो इनिङ्समा भारत ३५८ रनमा समेटियो
खेल
Clock ०८ साउन २०८२ | १ मिनेट पाठ
भारत-इंल्यान्ड चौथो टेस्टः पहिलो इनिङ्समा भारत ३५८ रनमा समेटियो
इंल्यान्डविरुद्धको चौथो टेस्ट क्रिकेटमा भारत ३५८ रनमा अलआउट भएको छ ।
Whatsapp
भेरी अस्पतालमा नवजात शिशुको सिकलसेल र थालेसिमिया परीक्षण सेवा सुरु हुँदै
स्वास्थ्य
Clock ०८ साउन २०८२ | २ मिनेट पाठ
भेरी अस्पतालमा नवजात शिशुको सिकलसेल र थालेसिमिया परीक्षण सेवा सुरु हुँदै
लुम्बिनी प्रदेश सरकारको सहयोगमा ल्याइएको अत्याधुनिक विशेष प्रयोगशाला उपकरणको प्रयोगमार्फत उक्त सेवा सुरु गरिने भएको हो ।
Whatsapp
भायानेटको स्वतन्त्र संचालकमा परशुराम कुँवर नियुक्त
कर्पोरेट
Clock ०८ साउन २०८२ | १ मिनेट पाठ
भायानेटको स्वतन्त्र संचालकमा परशुराम कुँवर नियुक्त
बैंक तथा वित्तीय क्षेत्रका कुशल तथा अनुभवी व्यक्तित्व मानिएका क्षेत्री कम्पनीको सञ्चालक समितिको निर्णयअनुसार भायानेटको बोर्डमा आवद्ध भएका हुन्।
Whatsapp
मदन भण्डारी राजमार्ग : ‘बड्डीचौर–खम्बागाडे’ सडकमा रुख कटानको अनुमति
समाज
Clock ०८ साउन २०८२ | २ मिनेट पाठ
मदन भण्डारी राजमार्ग : ‘बड्डीचौर–खम्बागाडे’ सडकमा रुख कटानको अनुमति
१३.९ किलोमिटर सडक कालोपत्रेका लागि २०७९ सालमै संझौता भएपनि रुख कटाउनको अनुमति नपाउँदा पश्चिम क्षेत्रका नागरिकहरुले वर्खामा सास्ती भोग्दै आएका छन् ।
Whatsapp
डेढ करोडभन्दा बढीको सामान भन्सार दाखिला
अपराध
Clock ०८ साउन २०८२ | १ मिनेट पाठ
डेढ करोडभन्दा बढीको सामान भन्सार दाखिला
नेपाल-भारत सीमाक्षेत्र अन्तर्गत सर्लाहीको संग्रामपुर, पर्सा, नारायणपुर लगायतको नाका हुँदै भारतबाट नेपालतिर ठुलो परिमाणमा तस्करी भइरहेको छ ।
Whatsapp
भूमिसम्बन्धी विधेयक अन्ततः समितिमा पठाइयो
राजनीति
Clock ०८ साउन २०८२ | १ मिनेट पाठ
भूमिसम्बन्धी विधेयक अन्ततः समितिमा पठाइयो
सत्तारुढ दल नेकपा (एमाले)ले सदनबाटै पारित गर्नका लागि अडान लिए पनि सत्तारुढ दल कांग्रेसले भने समितिमा पठाउनु पर्ने अडान लिएको थियो ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस