#NagarikNews
सीमा अतिक्रमणसम्बन्धी रिट निवेदन खारेज
समाज
Clock ३१ असार २०८२ | १ मिनेट पाठ
सीमा अतिक्रमणसम्बन्धी रिट निवेदन खारेज
रिट निवेदकले राज्यको भूभाग असावधानीपूर्वक अतिक्रमण भइरहेको हुँदा आवश्यक कूटनीतिक पहल तथा नीति नियम र निर्देशन गरी राष्ट्रहितका कार्य गर्नु भनी परमादेश आदेश जारी गरिपाऊँ भन्ने माग गरेका थिए।
Whatsapp
पुटिन दिनमा मीठो बोल्छन्, रातमा बमबारी गर्छन् : ट्रम्प
अन्तर्राष्ट्रिय
Clock ३१ असार २०८२ | १ मिनेट पाठ
पुटिन दिनमा मीठो बोल्छन्, रातमा बमबारी गर्छन् : ट्रम्प
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि एक पटक रुसी राष्ट्रपति भ्लादिमिर पुटिनप्रति आफ्नो असन्तुष्टि व्यक्त गरेका छन्।
Whatsapp
दिनभर ‘भूमिगत’ गुप्ता साँझ मन्त्रिपरिषद् बैठकमा
राजनीति
Clock ३१ असार २०८२ | ४ मिनेट पाठ
दिनभर ‘भूमिगत’ गुप्ता साँझ मन्त्रिपरिषद् बैठकमा
कर्मचारीहरूको सरुवा तथा भूमिसुधार मन्त्रालयअन्तर्गतको मालपोत अधिकृतको सरुवा गराउने विषयमा घुस डिल गरेको अडियो सार्वजनिक भएपछि मन्त्री गुप्ता घुस प्रकरणमा मुछिएका छन्।
Whatsapp
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको पूर्वानुमान
समाज
Clock ३१ असार २०८२ | १ मिनेट पाठ
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको पूर्वानुमान
मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानको केही उत्तरतर्फ रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
Whatsapp
दाङमा छुट्टाछुट्टै घटनामा चार जनाको मृत्यु
समाज
Clock ३१ असार २०८२ | १ मिनेट पाठ
दाङमा छुट्टाछुट्टै घटनामा चार जनाको मृत्यु
बबई नदीमा पौडी खेल्ने क्रममा डुबेर तुलसीपुरका दुई किशोरको मृत्यु भएको छ।
Whatsapp
सदनमा दाहालको सम्बोधन : सरकारको कामको समीक्षा कम, ओलीको आलोचना बढी
राजनीति
Clock ३१ असार २०८२ | ५ मिनेट पाठ
सदनमा दाहालको सम्बोधन : सरकारको कामको समीक्षा कम, ओलीको आलोचना बढी
प्रधानमन्त्री ओलीले भ्रष्टाचार नियन्त्रण गर्न नसकेको टिप्पणी गर्दै दाहालले ‘जहाँ सरकार त्यहाँ भ्रष्टाचार’ को स्थिति रहेको बताए।
Whatsapp
सिद्धबाबा सुरुङमार्ग : भौतिक प्रगति ५७ प्रतिशत
अर्थ
Clock ३१ असार २०८२ | २ मिनेट पाठ
सिद्धबाबा सुरुङमार्ग : भौतिक प्रगति ५७ प्रतिशत
राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सिद्धबाबा सुरुङमार्गको काम अहिले तीव्र गतिमा भइरहेको छ।
Whatsapp
आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै
राजनीति
Clock ३१ असार २०८२ | १ मिनेट पाठ
आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै
सङ्घीय संसद् प्रतिनिधि सभाको बैठक आज दिउँसो १ः०० बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दै छ।
Whatsapp
भारतबाट ल्याएको विषालु च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी
समाज
Clock ३१ असार २०८२ | १ मिनेट पाठ
भारतबाट ल्याएको विषालु च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी
दोधारा-चाँदनी नगरपालिका-६ स्थित कालागडका ६३ वर्षीया कालु सुनारसहित पाँच जना विषालु च्याउ खाएर बिरामी भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिए।
Whatsapp
बढ्यो अमेरिकी डलरको भाउ, कति पुग्यो ?
बजार
Clock ३१ असार २०८२ | २ मिनेट पाठ
बढ्यो अमेरिकी डलरको भाउ, कति पुग्यो ?
अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ १९ पैसा र बिक्रीदर ९० रुपैयाँ ५९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ४२ पैसा र बिक्रीदर १०० रुपैयाँ ८६ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०७ रुपैयाँ २० पै...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस