गायक नवीन के भट्टराईले रवि लामिछानेको पक्षमा हस्ताक्षर गर्दैछन्। भट्टराईले बिहीबार (आज) दिउँसो राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पार्टी मुख्यालय वनस्थली च:मति पुगेर हस्ताक्षर गर्दैछन्।
नेटोका महासचिव मार्क रुटले बुधवार भने, ‘यदि तपाईँ चीनका राष्ट्रपति, भारतका प्रधानमन्त्री वा ब्राजिलका राष्ट्रपति हुनुहुन्छ भने तपाईँले बुझ्नुपर्छ,रुससँग व्यापार गरिरहनु महँगो पर्न सक्छ।’
अनेरास्ववियुका निवर्तमान अध्यक्ष समिक बडालले बिचौलियाहरू नेकपा (एमाले) को केन्द्रीय तहमै भए पनि उनीहरूका पार्टी सदस्यता निलम्बन गर्नुपर्ने प्रस्ताव गरेका छन्।
नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले अब बत्तीको उज्यालोले मात्रै नहुने भन्दै 'समृद्धिको उज्यालो' आवश्यक रहेको बताएका छन्।
पोखरामा १ सय ३५ रोपनी जग्गा व्यक्तिको नाममा ल्याउनका लागि लागिपरेका व्यक्तिहरूको समूहसँग घुस डिल गरेको अडियो सार्वजनिक भएपछि सामान्य प्रशासन मन्त्री गुप्ताले हिजै मात्रै राजीनामा दिएका छन्।