#NagarikNews
देवघाटमा स्नान गर्ने भक्तजनको घुइँचो
धर्म/संस्कृति
Clock ०५ साउन २०८२ | २ मिनेट पाठ
देवघाटमा स्नान गर्ने भक्तजनको घुइँचो
धार्मिक पर्यटकीय क्षेत्र पवित्र तीर्थस्थल चितवनको देवघाटधाममा आजदेखि बोलबम मेला सुरु भएको देवघाट क्षेत्र विकास समितिले जनाएको छ।
Whatsapp
इरानमा पानीको संकट : नागरिकलाई कम प्रयोग गर्न आग्रह
अन्तर्राष्ट्रिय
Clock ०५ साउन २०८२ | १ मिनेट पाठ
इरानमा पानीको संकट : नागरिकलाई कम प्रयोग गर्न आग्रह
इरानका अधिकारीले हालैका दिनमा यस्तै अपिल जारी गर्दै धेरै प्रान्तका बासिन्दालाई पानीको प्रयोग सीमित गर्न आग्रह गरेका छन्।
Whatsapp
एमाले केन्द्रीय कमिटी बैठक आजदेखि, केन्द्रीय सदस्यलाई बोल्ने समय तीन मिनेट
राजनीति
Clock ०५ साउन २०८२ | १ मिनेट पाठ
एमाले केन्द्रीय कमिटी बैठक आजदेखि, केन्द्रीय सदस्यलाई बोल्ने समय तीन मिनेट
पार्टी विधानका विषयमा छलफल गर्न नेकपा (एमाले)को केन्द्रीय कमिटीको बैठक आज ११ बजे बस्ने भएको छ।
Whatsapp
बेलायतसहित दुई देशको भ्रमण गर्दै मोदी
अन्तर्राष्ट्रिय
Clock ०५ साउन २०८२ | २ मिनेट पाठ
बेलायतसहित दुई देशको भ्रमण गर्दै मोदी
भ्रमणका क्रममा दुवै पक्षले व्यापार र अर्थतन्त्र, प्रविधि र नवप्रवर्तन, रक्षा र सुरक्षा, जलवायु, स्वास्थ्य, शिक्षा र जनस्तरको सम्बन्धमा विशेष ध्यान केन्द्रित गर्दै विस्तृत रणनीतिक साझेदारी ‘सिएसपी’ को...
Whatsapp
ओली-विद्या मुस्कान : विवाद हुन सक्छ तर मुस्कुराउन छाड्नु हुँदैन
राजनीति
Clock ०५ साउन २०८२ | १ मिनेट पाठ
ओली-विद्या मुस्कान : विवाद हुन सक्छ तर मुस्कुराउन छाड्नु हुँदैन
नेतृत्वका विषयमा बहस सार्वजनिक भए पनि, सहकार्य र सभ्यताको भाषा उनीहरूको अनुहारले बोलेको छ। यी तस्बिरले देखाउँछन्, विचार फरक भए पनि सम्बन्ध बिग्रनु पर्दैन। राजनीति असहमतिमा पनि सहमत हुन सक्ने कला हो।
Whatsapp
चार करोड ९० लाखमा ठेक्का सम्झौता भएको नमूना पशुपक्षी अस्पताल भवन निर्माण अलपत्र
समाज
Clock ०५ साउन २०८२ | १ मिनेट पाठ
चार करोड ९० लाखमा ठेक्का सम्झौता भएको नमूना पशुपक्षी अस्पताल भवन निर्माण अलपत्र
सो भवन विसं २०८१ पुसमा सम्पन्न गर्ने गरी निर्माण सम्झौता भए पनि ७५ प्रतिशत मात्रै काम सकिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले जनाएको छ।
Whatsapp
डेंगीका कारण सुर्खेतमा एक वर्षमै चारको मृत्यु, तीन नगरपालिका उच्च जोखिममा
स्वास्थ्य
Clock ०५ साउन २०८२ | २ मिनेट पाठ
डेंगीका कारण सुर्खेतमा एक वर्षमै चारको मृत्यु, तीन नगरपालिका उच्च जोखिममा
र्खेतमा गत आर्थिक वर्ष २०८१/८२ को एक वर्षमा डेंगीका कारण चार जनाको मृत्यु भएको छ।
Whatsapp
विङ्गर भ्यानको ठक्करबाट महिलाको मृत्यु
समाज
Clock ०५ साउन २०८२ | १ मिनेट पाठ
विङ्गर भ्यानको ठक्करबाट महिलाको मृत्यु
यहाँको कटारी नगरपालिकाबाट सदरमुकाम गाईघाटतर्फ जाँदै गरेको प्र०८–००१ ज ००७१ नम्बरको विङ्गर भ्यानको ठक्करबाट एक महिलाको मृत्यु भएको छ।
Whatsapp
गोरखामा एक वर्षमा ७० किलोमिटर सडक कालोपत्र
अर्थ
Clock ०५ साउन २०८२ | १ मिनेट पाठ
गोरखामा एक वर्षमा ७० किलोमिटर सडक कालोपत्र
एक वर्षमा जिल्ला भित्रका करिब ७० किलोमिटर सडक कालोपत्र गरिएको छ।
Whatsapp
महोत्तरीमा भएन वर्षा : २५ प्रतिशत मात्रै रोपाइँ, किसान चिन्तित
समाज
Clock ०५ साउन २०८२ | २ मिनेट पाठ
महोत्तरीमा भएन वर्षा : २५ प्रतिशत मात्रै रोपाइँ, किसान चिन्तित
लामो समयदेखि पानी नपर्दा धान रोपाइँ गर्न नपाएपछि यहाँका किसान चिन्तित छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस