#NagarikNews
काँकरभिट्टा नाकाबाट २२ अर्ब १६ करोडको कृषिजन्य वस्तु निर्यात
अर्थ
Clock ०५ साउन २०८२ | १ मिनेट पाठ
काँकरभिट्टा नाकाबाट २२ अर्ब १६ करोडको कृषिजन्य वस्तु निर्यात
कार्यालयका सूचना अधिकारी चन्द्रेश्वर ठाकुरका अनुसार निर्यात हुने मुख्य वस्तुहरूमा अलैँँची, चिया, प्लाइ तथा भेनियर, अदुवा, अम्लिसो लगायत छन् ।
Whatsapp
जुम्लामा विकास बजेटको ६७ प्रतिशत मात्र खर्च, ठूलो रकम फ्रिज
अर्थ
Clock ०५ साउन २०८२ | १ मिनेट पाठ
जुम्लामा विकास बजेटको ६७ प्रतिशत मात्र खर्च, ठूलो रकम फ्रिज
पुँजीगततर्फ ३ अर्ब ५ करोड ११ लाख २७ हजार विनियोजित रकममध्ये २ अर्ब ८ करोड १९ लाख ८५ हजार खर्च भयो। यो तथ्याङ्क कोष तथा लेखा नियन्त्रक कार्यालय जुम्लाका प्रमुख मीनबहादुर घर्तीमगरले दिए।
Whatsapp
लुम्बिनीमा गत आवमा सवारी दुर्घटनाबाट ५०६ जनाको ज्यान गयो
समाज
Clock ०५ साउन २०८२ | २ मिनेट पाठ
लुम्बिनीमा गत आवमा सवारी दुर्घटनाबाट ५०६ जनाको ज्यान गयो
गत आर्थिक वर्ष २०८१/८२ भएका तीन हजार ४७९ सवारी दुर्घटनामा पाँच हजार ६९१ जना घाइते भएका छन् ।
Whatsapp
जापानमा सत्तारूढ गठबन्धनको हार, इशिबाले प्रधानमन्त्री पद नछोड्ने
अन्तर्राष्ट्रिय
Clock ०५ साउन २०८२ | १ मिनेट पाठ
जापानमा सत्तारूढ गठबन्धनको हार, इशिबाले प्रधानमन्त्री पद नछोड्ने
यो नतिजाले जापानको अर्थतन्त्र र अन्तर्राष्ट्रिय सम्बन्धमा असर पार्न सक्छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जापानसँगको व्यापार वार्तामा कडा अडान राखेका छन्।
Whatsapp
साफ यू–२० महिला च्याम्पियनसिप: निर्णायक खेलमा बंगलादेशसँग भिड्दै नेपाल
खेल
Clock ०५ साउन २०८२ | १ मिनेट पाठ
साफ यू–२० महिला च्याम्पियनसिप: निर्णायक खेलमा बंगलादेशसँग भिड्दै नेपाल
नेपाली यू–२० महिला फुटबल टोलीले साफ यू–२० महिला च्याम्पियनसिपको निर्णायक खेलमा आज बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ ।
Whatsapp
बाढीपहिरोका कारण देशभर मुख्य ६ राजमार्ग अवरुद्ध, पाँच राजमार्ग एकतर्फी सञ्चालन
समाज
Clock ०५ साउन २०८२ | १ मिनेट पाठ
बाढीपहिरोका कारण देशभर मुख्य ६ राजमार्ग अवरुद्ध, पाँच राजमार्ग एकतर्फी सञ्चालन
देशभर परेको अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण देशका विभिन्न ६ राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन्।
Whatsapp
समृद्धिको लक्ष्य हासिल गर्न नीतिगत सुधारको आवश्यकता छ : अध्यक्ष दाहाल
राजनीति
Clock ०५ साउन २०८२ | १ मिनेट पाठ
समृद्धिको लक्ष्य हासिल गर्न नीतिगत सुधारको आवश्यकता छ : अध्यक्ष दाहाल
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले देशमा आर्थिक समृद्धिको लक्ष्य हासिल गर्न नीतिगत र समग्र राज्यले नै सोच्ने तरिका सुधार गर्न आवश्यक रहेको बताएका छन्।
Whatsapp
चितुवाको आक्रमणबाट एक जना घाइते
समाज
Clock ०५ साउन २०८२ | १ मिनेट पाठ
चितुवाको आक्रमणबाट एक जना घाइते
मथुराचोकस्थित फुटबल मैदानमा राँगा चराउन गएको बेला चितुवाले चौधरीलाई आक्रमण गरी घाइते बनाएको प्रहरीले जनाएको छ।
Whatsapp
पर्यटकलाई प्रकृतिमै पुर्‍याउन बगैँचा
समाज
Clock ०५ साउन २०८२ | ३ मिनेट पाठ
पर्यटकलाई प्रकृतिमै पुर्‍याउन बगैँचा
पोखराको लेकसाइड भन्नासाथ पर्यटकीय क्षेत्र भनेर सबैको मनमा आउँछ। जहाँ स्वदेशी तथा विदेशी पर्यटकको ओहोरदोहोर, भीडभाड भइरहन्छ।
Whatsapp
निजामती विधेयकमा एमालेको संशोधन जनताप्रतिको धोका : नेता कोइराला
राजनीति
Clock ०५ साउन २०८२ | १ मिनेट पाठ
निजामती विधेयकमा एमालेको संशोधन जनताप्रतिको धोका : नेता कोइराला
उनले नेपाली कांग्रेसलाई एमालेको आधिकारिक धारणा माग गर्न र यो संशोधनलाई कुनै पनि हालतमा पास हुन नदिन सबै दलहरू एकजुट हुन आह्वान समेत गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस